Thursday, March 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट भ्यु ट्रेल म्याराथन (४७ किमि) को तयारी अन्तिम चरणमा

Radio Everest by Radio Everest
April 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु , बैशाख  १० गते । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकाले आयोजना गर्ने एभरेष्ट भ्यु ट्रेल म्याराथन (४७ किमि)को तयारी अन्तिम चरणमा पुगेको छ ।  गाउँपालिकाले यहि १२ गते सञ्चालन गर्ने एभरेष्ट भ्यु ट्रेल म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।

आयोजक माप्य दूधकोशी गाउँपालिकाले म्याराथनको रेखाङ्कनको काम जारी रहेको जनाउदै अन्य कामहरू सकिएको जनाएको हो । टिम दर्ताको समय भने ११ गते साँझ सम्म तोकिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो । गाउँपालिकाले महिला पुरुष दुबै तर्फ ३ वटा उमेर समुहमा आधारित म्याराथन प्रतियोगिताको आयोजना गर्दै छ ।

प्रतियोगितामा १८ देखी २९ वर्ष, ३० देखी ३९ वर्ष र ५० देखी ६५ वर्ष उमेर समुहका धावकहरूले सहभागिता जनाउने छन् ।  सबै उमेर समुहका धावकलाई समान पुरस्कार राशि तोकिएको छ ।  गाउँपालिकाले ३ वटै उमेर समुहका महिला पुरुष धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार समान २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गर्ने छ ।  

यस्तै सबै उमेर समुह मध्येमा प्रतिष्पर्धाबाट प्रथम द्धितिय र तृतीय हुने धावकलाई पुरस्कार राशी क्रमशः १ लाख, ७५ हजार, ५० हजार को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक माप्य दूधकोशी गाउँपालिकाले जनाएको छ । 

Previous Post

दिप्रुङ आगलागी अपडेट : २५ लाख बढीको क्षति 

Next Post

नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास (हेर्नुस भिडियाे सहित) 

Related Posts

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
0
सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

March 12, 2026
0
कल्पना राईको चुनाव खर्च १९ लाख ३२ हजार रुपैयाँ

कल्पना राईको चुनाव खर्च १९ लाख ३२ हजार रुपैयाँ

March 12, 2026
0
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
0
Next Post
नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास (हेर्नुस भिडियाे सहित) 

नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास (हेर्नुस भिडियाे सहित) 

Discussion about this post

Everest Highlights

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

March 12, 2026
कल्पना राईको चुनाव खर्च १९ लाख ३२ हजार रुपैयाँ

कल्पना राईको चुनाव खर्च १९ लाख ३२ हजार रुपैयाँ

March 12, 2026
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

March 12, 2026
कल्पना राईको चुनाव खर्च १९ लाख ३२ हजार रुपैयाँ

कल्पना राईको चुनाव खर्च १९ लाख ३२ हजार रुपैयाँ

March 12, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly