Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा सेनाको गण राख्न काँग्रेस नेता कार्कीको पहल

Radio Everest by Radio Everest
July 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुका महाधिबेशन प्रतिनिधि तथा समाजसेवी प्रकास सिंह कार्कीले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नेपाली सेनाको स्वतन्त्र गण राख्ने पहल कदमि शुरु गर्नु भएको छ । सोलुखुम्बुमा धेरै जलविद्युत आयोजनाहरु संचालनमा रहेको र तीनको सुरक्षाका लागि पनि नेपाली सानेको स्वतन्त्र गण आवश्यक रहेको भन्दै स्थापानको पहल शुरु गर्नु भएको हो ।

काँग्रेस नेता कार्कीेले हिमाली जिल्ला सोलुखुम्बु रणनैतिक हिसाबले पनि महत्वपूर्ण भएको तथा विपद ब्यवस्थापन र जलविद्युत सुरक्षामा पनि सल्लेरीबाटै परिचालन हुने गरि सेनाको युनिट स्थापनाको उच्च स्तरीय पहल थाल्नु भएको हो । हाल ओखल्ढुंगाको आश्रित गुल्म मात्रै सल्ल्ेरीमा रहेको र यो गुल्म ओखल्डुंगाबाटै परिचालित हुने सानो युनिट रहेकाले यो जिल्लालाई पर्याप्त नभएको नेता कार्कीको निष्कर्श छ ।

काँग्रेस नेता कार्कीले सेनाको गण स्थापना गर्न रक्षामन्त्रि मानवीर राईलाई भेटेर नै ध्यानाकर्षण गराउनु भएको छ भने नेपाली सेनाको उच्च नेतृत्वमा पनि पहल गरिरहेको बताउनु भयो । रक्षा मन्त्रिले पनि आफ्नो प्रस्तावलाई सकारात्मक रुपमा लिएको वहाँको भनाई छ । ‘सोलुखुम्बुका जिल्लामा दर्जनौ जलविद्युत अयोजनाको सुरक्षाको लागि पनि सेनाको स्वतन्त्र युनिट आवश्यक्ता छ’ कार्कीले भन्नु भयो ।

Previous Post

ओखलढुंगामा १२ वर्षिय बालकको अचानक मृत्यु

Next Post

कोशीमा माओवादीले छाड्यो सरकार

Related Posts

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
0
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
0
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
Next Post
कोशीमा माओवादीले छाड्यो सरकार

कोशीमा माओवादीले छाड्यो सरकार

Discussion about this post

Everest Highlights

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly