Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा १२ वर्षिय बालकको अचानक मृत्यु

Radio Everest by Radio Everest
July 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण १२ सितलपुरमा १२ वर्षिय बालकको अचानक मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १२ सितलपुर बस्ने देवराज राईको १२ वर्षिय छोरा सौरव राईको मृत्यु भएको हो ।

२/३ दिन अगाडी लडेर बांया खुट्टाको घुंडामा सामान्य चोट लागि घरमै बसेका राईको आजबाट अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागी ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएकोमा चेकजाँचपश्चात डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

बालकको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेको बताइएको छ। आज विहिबार दिउँसो १३ः१५ बजेको समयमा बालकको मृत्युसम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुगांका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।  खबरपश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको कार्य सम्पन्न गरि मृत लासलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

थुलुङ दुधकोशीको कोशी पारीका वडामा पुग्यो केन्द्रीय प्रशारण लाइन, यस वर्ष सबै टोलमा पुग्ने अध्यक्ष असिम राईको भनाई  

Next Post

सल्लेरीमा सेनाको गण राख्न काँग्रेस नेता कार्कीको पहल

Related Posts

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
0
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
0
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
Next Post
सल्लेरीमा सेनाको गण राख्न काँग्रेस नेता कार्कीको पहल

सल्लेरीमा सेनाको गण राख्न काँग्रेस नेता कार्कीको पहल

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly