Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीको कोशी पारीका वडामा पुग्यो केन्द्रीय प्रशारण लाइन, यस वर्ष सबै टोलमा पुग्ने अध्यक्ष असिम राईको भनाई  

Radio Everest by Radio Everest
July 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
साउन १०, सोलुखुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको कोशी पारीका तीन वटा वडाहरुमा विस्तार हुने विद्युतको केन्द्रीय प्रशारण लाइन परीक्षण सफल भएको छ । वडा नम्बर ४ जुबमा राखिएको ट्रान्सफरमर चार्ज गरि परीक्षण सफल भएपछि जुबु र लोखिममा बिजुली पुग्ने निश्चित भएको हो ।
अहिले व्यक्तीको घरमा विद्युत बल्न थालेको छ । लामो समय देखि अध्यारोमा बस्न बाध्य जुबुका स्थानीयबासीहरु घरमा बत्तिबले संगै हर्षित भएका छन् । वडा नम्बर ६ रन्देपु हुँदै विस्तार गरिएको ११ हजार भोल्टको लाइन वडा नम्बर ४, ५ जुबु हुँदै वडा नम्बर ९ लोखिम पुग्नेछ ।जसलाई १२० भोल्टमा परिणत गरि घर/घरमा बत्ती जोड्ने काम समेत सुरु भएको प्राधिकरणका प्राविधिक तिर्थ बहादुर राईले बताउँनुभयो ।
कोशी पारीका वडाहरु  जुबु र लोखिमको सबै घरमा चाडोभन्दा चाडो विद्युत विस्तार गर्नका लागि गाउँपालिका अध्यक्ष असिम राईले पटक पटक निर्माण कम्पनी, विद्युत प्राधिकरणका कर्मचारीलाई कार्यालयमा नै बोलाएर ध्यानाकर्षण गराउनुभएको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।प्राविधकरण तथा निर्माण कम्पनीलाई समस्यामा आवश्यक सहजीकरण गरि सहयोग गर्न स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएकै कारण जुबुमा बत्ती बल्न सफल भएको उहाँको भनाई छ।
गाउँपालिका अध्यक्षको तदारुकता र विद्युत प्राधिकरण र जिल्लामा विद्युतिकरणको जिम्मा पाएको वाइबा कन्ट्रक्सनका प्रतिनिधिले समेत सक्रियताका साथ काम गरेकाले चाडै बत्ती बल्न सफल भएको विश्वास व्यक्त गरिएको छ ।    विद्युत विस्तारका लागि अहिले प्राधिकरणका ४ जना प्राविधक जुबुमा बसेर निरन्तर काम गरिरहेका छन् । वडा नम्बर ४ का १ सय ७३ घरले प्राधिकरणबाट मिटरबक्स समेत बुझिसकेका छन् भने वडा नम्बर ५ का घरपरिवारको फारम संकलन भइहेको वडा अध्यक्ष चन्द्र बहादुर राईले जानकारी दिनुभयो ।
यस अघि जुबुका उपभोक्ता भने दुदु खोला लघुजलविद्युत प्रणालीको उपकरणमा बारम्बार समस्या आउँदा आजित भएका थिए । स्थानीय सरकार तथा उपभोक्ताले लगानी गरि मर्मत गर्दा निकै समस्या हुने गरेपनि अब भने उक्त समस्याबाट मुक्त हुने वडा नम्बर ४ का वडा अध्यक्ष श्याम कुमार गुरुङले बताउँनुभयो ।
गाउँपालिकाको वडा नम्बर ७ को प्रत्यक घरमा नयाँ संरचना मार्फत विद्युत केन्द्रीय प्रशारण लाइन पुगिसकेको छ भने वडा नम्बर १, २ र ३ सम्पन्न हुने चरणमा रहेको छ । यस वर्ष पालिकाको सबै घरमा विद्युत पुर्याउने गरि पहल तथा काम भइरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । उहाँका अनुसार वडा अध्यक्षहरुलाई कडा निर्देशन दिएर गुणस्तरीय कामको लागि अनुगमन तथा समयमा नै सम्पन्न गराउन सहजीकरण गराइएको छ ।अस अघिनै सबै गाउँमा विद्युत पुगिसक्ने भएपनि विद्युत प्राधिकरण मार्फत २०७४/०७५ मा नै टेन्डर भएका योजनाका ठेकेदारले काम नगर्दा समस्या भएको उहाँको भनाई छ ।
लामो समयको पर्खाइपछि गाउँमा केन्द्रीय प्रशारण लाइन बलेपछि स्थानीयबासी हर्षित भएका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष सहितल पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
Previous Post

जिल्ला प्रशासन सोलुखुम्बुमा झण्डै २ करोड राजस्व सङ्कलन 

Next Post

ओखलढुंगामा १२ वर्षिय बालकको अचानक मृत्यु

Related Posts

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
0
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
0
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
Next Post
ओखलढुंगामा १२ वर्षिय बालकको अचानक मृत्यु

ओखलढुंगामा १२ वर्षिय बालकको अचानक मृत्यु

Discussion about this post

Everest Highlights

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly