Sunday, June 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला प्रशासन सोलुखुम्बुमा झण्डै २ करोड राजस्व सङ्कलन 

Radio Everest by Radio Everest
July 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, सोलुखुम्बु  । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट एक वर्षमा झण्डै २ करोड राजस्व सङ्कलन भएको ।  कार्यालयमा विभिन्न सेवा शुल्क मार्फत गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८९  लाख २ हजार ८ सय ३४ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

कार्यालयमा राहदानी शुल्क मार्फत मात्रै झण्डै एक करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयका सूचना अधिकारी रूपेश विश्वकर्माका अनुसार गर्न आर्थिक वर्षमा कार्यालयले विभिन्न शीर्षकको उक्त रकम राजस्व सङ्कलन भएको हो । कार्यालयले गत आर्थिक वर्षमा राहदानी शुल्क मार्फत १ करोड ४७ लाख ९२ हजार ५ सय रुपैयाँ राजस्व सकल गरेको हो । यस्तै विभिन्न खालका धरौटी शुल्कबाट कार्यालयले ३0 लाख ९३ हजार ६ सय ३३, हातहतियार नवीकरण शुल्क मार्फत १८ हजार ६ सय ३०, न्यायिक दण्ड जरिवाना शुल्क मार्फत ९७ हजार ६ सय ८९ रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी विश्वकर्माले बताउनुभयो ।

यस्तै परीक्षा शुल्क मार्फत ९ हजार २ सय र प्रशासनिक सेवा शुल्क मार्फत ५ लाख ९९ हजार ७ सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको हो । जिल्ला भित्रका सङ्घका कर्मचारीको बढुवा परीक्षा शुल्क, विभिन्न खालका सवारी दुर्घटनामा हुने धरौटी, संस्था नवीकरण लगायतबाट कार्यालयमा दाखिला गर्नुपर्ने राजस्वबाट उक्त रकम बराबरको राजस्व सङ्कलन हुने गरेको सूचना अधिकारी विश्वकर्माको भनाई छ र। 

Previous Post

बर्खायाममा यात्रा गर्न जोखिम भएकाले काठमाडौंबाटै सेवा प्रदान गर्ने वडा अध्यक्ष शेर्पाको भनाई

Next Post

थुलुङ दुधकोशीको कोशी पारीका वडामा पुग्यो केन्द्रीय प्रशारण लाइन, यस वर्ष सबै टोलमा पुग्ने अध्यक्ष असिम राईको भनाई  

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly