Thursday, October 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देशको सुरक्षा गर्ने मन्त्रालयको जिम्मेवारी पाउदाँ मन्त्री राई गौरवान्वित

Radio Everest by Radio Everest
July 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु । रक्षा मन्त्री मानविर राईले नागरिकको निस्वार्थ सहयोगले देशको सुरक्षा गर्ने मन्त्रालयको जिम्मेवारी पाएको बताउनुभएको छ । शनिबार नेकपा एमाले सोलुखुम्बु काठमाडौं सम्पर्क मन्चद्वारा नव दुर्गा पार्टी प्यालेस सुकेधारामा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रालयको जिम्मेवारी पाउनुमा आम नागरिकहरुले उल्लेख्य भूमिका निर्वाह गरेको औंल्याउनुभयो । रक्षामन्त्रीको हैसियतले देशको सुरक्षा र आम नागरिकको रक्षाका लागि आफु अहोरत्र खटिरहने मन्त्री राईले बताउनुभयो । यस्तै आफु राजनितिमा प्रवेश गरेदेखि नै निस्वार्थ रुपमा राजनिति गर्दै आएको र आम नागरिकहरुको दुःख, मर्कालाई नजिकबाट बुझदै आएको उल्लेख गर्नुभएको छ ।

सोलुखुम्बुको माप्य दुधकोशी–२ मा वि.सं २०२७ मा जन्मिनुभएका राईले वि.सं २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । उहाँ वि.सं २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।

वि.सं २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै वि.सं २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो । उक्त बधाई एवं शुभकामना कार्यक्रममा प्रत्यक्ष अप्रध्यक्ष रुपमा सहयोग गर्ने नागरिकप्रति आभार प्रकट समेत व्यक्त गर्नुभएको छ ।

Previous Post

संखुवासभाको भोटखोलामा एक महिनादेखि यातायात ठप्प

Next Post

खाेटाङ्गको धान रोपाइँ ८५ प्रतिशत बढी सकियो

Related Posts

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
0
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

October 16, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
0
सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

October 15, 2025
0
Next Post
खोटाङ्ग : यस वर्षको धान रोपाइँ ७६ प्रतिशत सकियो, सबैभन्दा धेरै दिक्तेलमा

खाेटाङ्गको धान रोपाइँ ८५ प्रतिशत बढी सकियो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

October 16, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

October 15, 2025
आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

October 16, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly