Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वर्षौँ बित्दा पनि भएन कटारी – घुर्मी सडक कालोपत्रे

पिच गर्न खुलेको आयोजना कार्यालय काम विहीन 

Radio Everest by Radio Everest
July 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु ।  मिर्चैया घुर्मी कटारी सडक खण्ड अन्तर्गतको सडक कहिले बन्ने अनिश्चित बनेको छ । सडक पिच गर्नका लागी खुलेको मिर्चैया घुर्मी कटारी सडक आयोजना कार्यालय काम विहीन बनेको छ ।

 २०७९ साल चैत्रमा खुलेको कार्यालयले अहिले सम्म ठोस नतिजा दिन सकेको छैन ।  गत वर्ष १८ करोडको योजना सञ्चालन गरेको कार्यालयलाई सरकारले ठेट काम दिन नसक्दा ९ जना कर्मचारी घाम तापेर बस्न बाध्य छन् तर उक्त आयोजना कार्यालय खुलेको १६ महिना हुँदा सम्म पनि खास उपलब्धीमूलक काम हुन सकेको छैन ।  १ सय ४६ किलोमिटर सडक खण्ड कटारी बाट घुर्मीसम्म दूरी कालोपत्रे गर्न खडा भएको आयोजना कार्यालयमा सरकारले बजेट सुनिश्चित नगर्दा अहिले सम्म काम हुन नसकेको आयोजना कार्यालयका इन्जिनियर मनोज कुमार मण्डलको भनाई छ ।  

१ सय ५ करोडको डिपिआर भएको सडक कालोपत्रेका लागी गत वर्ष १८ करोड ४० लाख बजेट सङ्घ सरकारले पठाएको   १२ किलोमिटर सामान्य गुणस्तरको पिच, २ किलोमिटर ढलान र १ वटा पुल सहित अन्य सामान्य कामहरू मात्रै भएका छन  । सरकारले काम विहीन बनाएर कर्मचारीलाई घर पठाउन नसकेर मात्रै झिँगाको पखेटा जस्तो बजेट हाल्ने गरेको उहाँको भनाई छ  ।

अहिले कार्यालयमा १ कार्यालय प्रमुख २ इन्जिनियर, ४ जना सव इन्जिनियर र एक जना लेखा प्रमुखको दरबन्दी छ तर उक्त कार्यालयको काम धेरै ठुलो भएपनि साना उपभोक्ता समितिले गर्ने जस्ता काम गरेर दिन कटाउनु परको छ ।  यद्यपि यस वर्षका लागी भने बजेट आउने सम्भावना रहेको बताइएको छ ।  घुर्मि कटारी सडक खण्डको पिच हुन नसक्दा सयौँको ज्यान गएको छ भने ठुलो धनजनको क्षति हुँदै आएको छ ।

 पूर्वी हिमाली तथा पहाडी जिल्ला भित्रिने एक मात्र सडकमार्ग को स्तरोन्नतिका तर्फ सरकारको ध्यान जान सकेको छैन ।  हरेक चुनावमा यही बाटो बनाउँछु भन्दै जितेर जाने सांसदहरू मन्त्री सम्म हुन भ्याए तर संसद्मा पुगेपछि फर्केर हेर्ने गरेका छैनन् । वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे हुने घुर्मी कटारी सडक खण्डले सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको करिव ५ लाख बढी जनसङ्ख्यालाई जोडेको छ  । 

Previous Post

सुर्खेतमा वर्षाले घर भत्किँदा किशोरी घाइते

Next Post

घरेलुले उठायो २८ लाख भन्दा बढी राजस्व

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
घरेलुले उठायो २८ लाख भन्दा बढी राजस्व

घरेलुले उठायो २८ लाख भन्दा बढी राजस्व

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly