साउन १४, सोलुखुम्बु । नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका ८ को एक विद्यालयमा इकाई समिति गठन गरेको छ । नगरपालिकाको वडा नम्बर ८ केरुङ स्थित बालेश्वर माविमा छात्रा नयन मगरको अध्यक्षतामा ४७ सदस्यीय इकाई समिति गठन गरेको हो । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति सोलुखुम्बुका कार्यबाहक अध्यक्ष मोहन कृष्ण निरौलाको उपस्थितिमा विद्यालयका इकाई समिति गठन भएको छ । यस अघि आइतबार का.वा अध्यक्ष निरौलाकै उपस्थितिमा केरुङको चाँगेस्थान माविमा पनि ४३ सदस्यीय इकाई समिति गठन गरिएको थियो ।
कोशी प्रदेशले कृषि कर्जामा ब्याज अनुदान दिने, सोलुमा कृषि कर्जामा ब्याज अनुदान परिचालन सम्बन्धि छलफल
माघ २५, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्धारा कृषि कर्जामा ब्याज अनुदान परिचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।...
Discussion about this post