Sunday, June 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमालमा देखीयाे डेँगुकाे प्रकाेप, सोलुुखुम्बुमा ४ जना सङ्क्रमित

Radio Everest by Radio Everest
July 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा डेँगु सङ्क्रमण बढ्न थालेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाभर हाल सम्म ४ वटा डेँगु सङ्क्रमण सम्बन्धी ४ वटा केस आएका हुन ।  जिल्लामा पहिलो डेँगु सङ्क्रमण नेचासल्यान गाउँपालिकामा पुष्टि भएको थियो ।

त्यसपश्चात् जिल्लको सोताङ र अहिले पछिल्लो समय सोलुदुधकुण्ड नगरपालिकाका २ जना डेँगुका बिरामी भेटिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका फोकल पर्सन अशोक सिवाकोटीले बताउनुभयो । वर्षायाम सुरुवातसँगै जिल्लामा डेङ्गु सङ्क्रमण बढिरहेको छ । अहिले सङ्क्रमित मध्ये ३ जना बिरामी डाक्टरको निगरानीमा घरमै छन भने १ जना जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका छन ।  

जिल्लाका विभिन्न पालिकामा रहेका स्वास्थ्य संस्थाहरूबाट डेङ्गु परिक्षण तथा उपचार हुने भएकाले सङ्केत देखिए तत्काल स्वास्थ्य संस्थामा गएर डेङ्गु परिक्षण गराउन स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ ।  जिल्लामा अहिले २५ वटा बढी डेङ्गु परिक्षण किट छन् । भने ल्याब भएका पालिकाका स्वास्थ्य संस्थाहरूमा परिक्षण किट उपलब्ध गराइएको छ । 

Previous Post

सोताङको आन्तरिक आय ८० लाख बढी, सबैभन्दा धेरै प्रशासनिक सेवा शुल्क 

Next Post

आज साउन १५, खीर खाने दिन

Related Posts

सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

June 8, 2025
0
सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

हिमताल विस्पफोटनको पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने सोलु सहित पाँच जिल्लाका सिडिओको निष्कर्ष, विपदमा अधिक सावधानी अपनाइने

Discussion about this post

Everest Highlights

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

June 8, 2025
सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

June 8, 2025
थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

June 8, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly