Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङको आन्तरिक आय ८० लाख बढी, सबैभन्दा धेरै प्रशासनिक सेवा शुल्क 

Radio Everest by Radio Everest
July 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले ८० लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा गाउँपालिकाले ८० लाख ४७ हजार ५ सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा अन्य विभिन्न शिर्षकबाट कर तथा शुल्क मार्फत उक्त रकम बराबरको राजस्व सङ्कलन गेरको गाउँपालिकाका सूचना प्रविधि अधिकृत अरुण बस्नेतले बताउनुभयो ।

गाउँपालिकामा सङ्कलन हुने राजस्वको सबैभन्दा दर्बिलो माध्यमनै प्रशासनिक सेवा शुल्क देखिएको छ । गत वर्ष गाउँपालिकाले प्रशासनिक सेवा शुल्कबाट मात्रै २९ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले सबैभन्दा कम राजस्व सम्पत्ति कर मार्फत सङ्कलन गरेको छ । गाउँपालिकाले सम्पत्ति करबाट ९ सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यस्तै भूमि कर बाट गाउँपालिकाले २ लाख ७६ हजार ९३ रुपैयाँ, बहालकर बाट गाउँपालिकाले ४ लाख १२ हजार ४ सय ३४ रुपैयाँ, बिटौरी कर बाट ४ लाख ४ सय, व्यवसायले भुक्तानी गर्ने शुल्क बाट ५ हजार ५ सय, अन्य करबाट २ लाख ५५ हजार ७ सय ५४ रुपैयाँ, सरकारी सम्पत्तिको बहाल बाट प्राप्त आय ६४ हजार १ सय, कृषि उत्पादनको विक्रिबाट प्राप्त आय १२ हजार ८ सय, सरकारी सम्पत्तिको बिक्रीबाट ७ लाख ४० हजार ८ सय, अन्य बिक्रीबाट १ लाख ४४ हजार ७ सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै विद्युत सेवा शुल्कबाट १२ सय, परीक्षा सुल्क बाट १७ हजार ४ सय, नक्सापास दस्तुर ५६ हजार २ सय ४६, सफारिस दस्तुर ४ लाख ७० हजार १ सय ६०, व्यक्तिगत घटना दर्ता दस्तुर १ लाख ७४ हजार ४ सय, नाता प्रमाणीत दस्तुरबाट १७ हजार १ सय लगायत बेरुजुबाट १० लाख बढी राजस्व सङ्कलन, दत्तर बहत्तर शुल्क  मार्फत ८ लाख ७ हजार बढी राजस्व सङ्कलन गरेको छ । 

Previous Post

ओखलढुंगाको खिजिदेम्बामा दुई घर पहिरोको जोखिममा

Next Post

हिमालमा देखीयाे डेँगुकाे प्रकाेप, सोलुुखुम्बुमा ४ जना सङ्क्रमित

Related Posts

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
0
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
0
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
Next Post
हिमालमा देखीयाे  डेँगुकाे प्रकाेप, सोलुुखुम्बुमा ४ जना सङ्क्रमित

हिमालमा देखीयाे डेँगुकाे प्रकाेप, सोलुुखुम्बुमा ४ जना सङ्क्रमित

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly