Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 एकै दिन झण्डै १० हजार भक्तजनले गरे हलेसीको दर्शन 

Radio Everest by Radio Everest
July 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु  । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिरमा साउनको दोश्रो सोमबार झण्डै १० हजार भक्तजनले दर्शन गरेका छन । हलेसी विकास समितिका अनुसार सोमबार ८ हजार ८ सय ३५ बढी भक्तजनले हलेसी दर्शन गरेको जनाएको हो ।

नेपालका विभिन्न स्थानबाट साथै छिमेकी देश भारतबाट समेत साउन महिनामा भक्तजन अा उने गरेका छन ।  साउनको पहिलो सोमबारबाट सुरु भएको बोलबम मेलाका कारण पनि हलेसीमा भक्तजनको भिड लागेको हो भने महिलाहरूले हलेसीमा आएर भगवान शिवको पुजा आराधना गरेका छन ।

 सोमबारको व्रत राखेर हलेसीलाई जल चढाए समग्र मनोकाङ्क्षा पुरा हुने जनविश्वास अनुसार हलेसी मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको हलेसी विकास समितिका निवर्तमान कार्यकारी निर्देशक सम्मर भुजेलले बताउनुभयो । यसैविच हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य डेस्क स्थापना गरेर हलेसी दर्शनमा आउने भक्तजनहरूको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  

भक्तजनको बाक्लो उपस्थितिका समयमा भोकै व्रत बस्ने टाढाबाट आउने भक्तजनहरूको स्वास्थ्य बिग्रन सक्ने भएकाले मन्दिर परिसरमा नगरपालिकाले डेस्क नै स्थापना गरेर स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाइएको छ ।  सोमबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ सय ३६ जना भक्तजनहरूको स्वास्थ्य चेकजाँच गरिएको नगरपालिकाले जनाएको छ ।

 टाढा  टाढाबाट आउने भक्तजनहरूको स्वास्थ्य चेकजाँच गरि दर्शन गर्न आउने उनीहरूको समस्या भए समाधान कालागी सहयोग गरिँदै आएको निवर्तमान कार्यकारी निर्देशक भुजेलको भनाई छ । हलेसीमा वर्षभरि हुने विभिन्न चाडपर्व र अवसरमा मेला तथा महोत्सव हुने गर्दछ । दशै तिहार। छठ, उँधौली, उँभौली, बालाचतुर्दशी, माघे संक्रान्ती, चैते दशैँ, राम नवमी लगायतमा यहाँ भक्तजनको उल्लेख्य भिड हुने गरेको छ । 

Previous Post

नयाँ आर्थिक वर्षमा पहिलो सुरक्षित प्रसुति गर्ने सुनुवारलाई गर्भवति प्रोत्साहन भत्ता

Next Post

खिर खाने दिनमा दूधको अभाव

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
खिर खाने दिनमा दूधको अभाव

खिर खाने दिनमा दूधको अभाव

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly