Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हत्या आरोपीलाई मन्त्री बनाएर जनताको भावनामाथि कुठाराघात भयाे : महिला अधिकारकर्मी 

Radio Everest by Radio Everest
July 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु । बाँकेकी निर्मला कुर्मीको हत्या आरोपीलाई विना विभागिय मन्त्री बनाएपछि सोलुखुम्बुका महिला अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्  । बाँकेको नेपालगञ्ज परस्पुरकि निर्मला कुर्मीको हत्या र सम्पत्ति हिनामिना प्रकरणका मुख्य दोशी बादशाह कुर्मीलाई बुधबार लुम्बिनी प्रदेशको विना विभागीय मन्त्री बनाइएपछि महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन ।

कानुनी राज्यमा हत्या आरोप लागेर प्रहरीको अनुसन्धानको घेरामा रहेका व्यक्तीलाई मन्त्री पद पुरस्कार दिइएको भन्दै निर्णय सच्याउन र कारवाही गर्न सोलुखुम्बुका महिला अधिकारकर्मीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । महिला अधिकारकर्मीहरूले लोकतान्त्रीक मूल्य मान्यताकै उपहास हुने गरि गरिएको मन्त्री नियुक्ति खारेज नगरे आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।

 महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल विना कुमारी बिकद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जघन्य अपराधको आरोपी बादशाह कुर्मीलाई कार मन्त्री नियुक्त गरी मृतक निर्मला कुर्मी तथा उनको परिवारको सामाजिक न्याय तथा मानव अधिकार प्राप्तिमा अन्याय भएको बताइएको छ ।  

कुर्मीलाई मन्त्रीमा नियुक्त गरेर दण्डहीनतालाई प्रश्रय दिइएको पनि ध्यानाकर्षण पत्रमा भनिएको छ ।  ध्यानाकर्षण पत्र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री मार्फत प्रधानमन्त्रीलाई पठाइएको छ ।  उनीहरूले कुर्मीलाई कारवाहीको माग गर्दै अविलम्ब पदच्युत गरी अनुसन्धान सुरु गर्न जोड दिएका छन । ध्यानाकर्षण गराउने क्रममा सञ्जालकी केन्द्रिय सदस्य टङ्कीमाया बस्नेत लगायत जिल्ला स्थित महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । 

Previous Post

जिल्ला अस्पताल सोलुखुम्बुबाट १ सय ६३ महिलाको प्रसूति

Next Post

सोलुखुम्बु–काठमाडौँ सडकखण्ड एकतिर्फी सञ्चालनमा

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
सोलुखुम्बु–काठमाडौँ सडकखण्ड एकतिर्फी सञ्चालनमा

सोलुखुम्बु–काठमाडौँ सडकखण्ड एकतिर्फी सञ्चालनमा

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly