Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या

Radio Everest by Radio Everest
July 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १६, सोलुखुम्बु । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका–५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।

घटनापछि तामाङ फरार छन् । दाहालको हत्यामा उनकै संलग्नता रहेको प्रहरीको दाबी छ । तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए । मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तामाङले नै छुरा प्रहार गरेको देखिएको छ ।

अपराधिक पृष्टभूमिका तामाङले २०७१ सालमा साथीको ढुंगाले हानेर हत्या गरेका थिए । प्रहरीका अनुसार २०७१ असोज ८ गते राति उर्लाबारी २ का नविन राईको तामाङले हत्या गरेका थिए । मंगलबार बेलुका साढे ६ बजे आफ्नै घरमा आएका दाहालमाथि छुरा प्रहार गरेका तामाङले ८ असोज २०७१ राति घर नजिकै बाटोमा राईलाई ढुंगाले हानेर हत्या गरेका थिए ।

तामाङले राईको हत्या गर्दा मोरङका प्रहरी उपरीक्षक कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए । तत्कालीन प्रहरी निरीक्षक कार्कीले नै गरेको अनुसन्धानका आधारमा तामाङमाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायपछि उनी केही महिनाअघि मात्रै छुटेका थिए ।अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएका थिए ।

मंगलबार दाहालसँगै अन्य युवकपनि उनको घरमा पुगेका थिए । के कारणले छुरा प्रहार गरे भन्ने खुलिसकेको छैन । घटनाअघि सामान्य विवाद भएको देखिएको प्रहरीले बताएको छ । प्रहरीले दाहालसँगै तामाङको घरमा गएका युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Previous Post

भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता

Next Post

 सोलुका दर्जनौँ ठाउँमा सडक अवरुद्ध, खुलाउन सक्रिय बन्दै प्रहरी { हेर्नुस तस्वीरमा पनि }

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly