Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुका दर्जनौँ ठाउँमा सडक अवरुद्ध, खुलाउन सक्रिय बन्दै प्रहरी { हेर्नुस तस्वीरमा पनि }

Radio Everest by Radio Everest
July 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १६, सोलुखुम्बु  । रातभर परेको पानीले सोलुखुम्बुका दर्जनौँ सडकहरू अवरुद्ध भएका छन ।  सोलुलाई राजधानी सँग जोड्ने एक मात्रै सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने सोलु सडक खण्डमा दर्जनौँ स्थानमा सडक अवरुद्ध बनाएको हो ।

सल्लेरी गार्मा, साल्मे क्षेत्रमा कतै पहिरो खसेर सडक अवरुद्ध छ भने कतै पहिरोले सडक बगाएको छ एकाबिहानै देखी सडक खुलाउन नेपाल प्रहरी सक्रियता पूर्वक लागेको छ । अहिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेकै नेतृत्वमा दर्जनौँ सङ्ख्यामा प्रहरीहरू सडक खुलाउने कार्यमा परिचालित भएका छन् ।    

सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने पहलमान भीरमा खसेको पहिरोले साल्मे सल्लेरी सडक अवरुद्ध हुँदा आवतजावत नै प्रभावित बनेको थियो । आवतजावत प्रभावित बनेपछि सल्लेरीबाट काठमाण्डौका लागी हिँडेका सवारी अलपत्र थिए ।

तर पहिरोका कारण बाटो अवरुद्ध भएको जानकारी पाएपछि प्रहरी पुगेर केही घण्टामै सडक सञ्चालनमा ल्याएर अहिले एकतर्फी आवत जावत खुल्ला गरिएको छ  । वर्षेनी पहिरोका कारण अवरुद्ध हुने साल्मे पहिरो सँगै नजिकै रहेको पहलमान भीर सडकमा भर्दा यात्रा जोखिम युक्त बन्ने गरेको छ ।  

तर जोखिम युक्त स्थानमा प्रहरी परिचालित भएर सवारी चालक तथा यात्रुहरूलाई सुरक्षित महसुस गराउदैर झरेका ढुँगा पन्छाउन प्रहरी तल्लीन छ ।  यस्तै जिल्लाका अन्य स्थानहरूमा र सोही सडक खण्डका विभिन्न स्थानमा सडक माथिबाट र सडक तलबाट गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउन प्रहरी धमाधम लागी परिरहेको छ ।  

Previous Post

मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या

Next Post

झापामा थुनुवाको मृत्यु, प्रहरी हिरासतमा किन भइरहेको छ बन्दीको मृत्यु ?

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly