Saturday, April 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माथिल्लो सगरमाथाका ३ जिल्लामा कति प¥यो पानी ? 

Radio Everest by Radio Everest
August 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १८, सोलुखुम्बु । विहीबार बिहान ८ बजेदेखी शुक्रबार बिहान ८ बजे सम्मको २४ घण्टे अवधीमा हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा २५ मिलिलिटर बढी पानी परेको छ  । जल तथा मौसम विज्ञान विभाग फिल्ड ओखलढुङ्गाका अनुसार विहीबार बिहान ८ बजे देखी  शुक्रबार बिहान ८ बने सम्मको २४ घण्टामा जिल्लाको सदरमुकाम सल्लेरीमा २५ दशमलव ७ मिलिलिटर पानी परेको हो ।

दिउँसो खोल्ने  राती पानी पर्ने चक्र चलिरहेको पछिल्लो मौसमको अपडेटमा खोटाङको दिक्तेलमा सबैभन्दा धेरै पानी परेको छ ।  दिक्तेलमा बिहान ८ बजे सम्म ५४ दशमलव ४ मिलिलिटर पानी परेको छ ।  यस्तै ओखलढुङ्गामा २५ दशमलव २ मिलिलिटर पानी परेको थियो ।  

यस्तै विभागका  विहीबार दिउँसो साँढे २ बजे सम्म ओखलढुङ्गाको माने भञ्ज्याङमा परेको थियो  ।  जहाँ ६३ मिलिलिटर पानी परेको हो । यस्तै माथिल्लो सोलुखुम्बु अर्थात लुक्ला क्षेत्रमा १४ दशमलव ४ मिलिलिटर, खोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको पेकरनासका ३९ मिलिलिटर, रभुवा खोटाङमा १७ दशमलव ६ मिलिलिटर, उदयपुरको कटारीमा ८९ दशमलव ६ मिलिलिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग फिल्ड ओखलढुङ्गाका प्रमुख अनिल पराजुलीले बताउनुभयो ।

यि तिन जिल्लका विभिन्न नदि तथा खोलाहरूमा बाढीको जोखिम रहेपनि नदीहरूको जलसतह तत्काल नियन्त्रित अवस्थामा रहेको छ । यद्यपि नदि किनार तथा खोलाहरूमा नजान र सतर्कता अपनाउन पराजुलीको अनुरोध छ । 

Previous Post

सनुको भाउ तोलाको डेढ लाख बढी रुपैयाँ

Next Post

पर्यटन विभाग क्रियाशील बनाइने पर्यटन मन्त्री पाण्डेको भनाई 

Related Posts

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
0
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
Next Post
पर्यटन विभाग क्रियाशील बनाइने पर्यटन मन्त्री पाण्डेको भनाई 

पर्यटन विभाग क्रियाशील बनाइने पर्यटन मन्त्री पाण्डेको भनाई 

Discussion about this post

Everest Highlights

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly