Tuesday, February 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गाको हिलेपानीमा यात्रुबाहक सुमो दुर्घटना, १२ जना घाइते 

Radio Everest by Radio Everest
August 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १८, सोलुखुम्बु । ओखलढुङ्गाको हिलेपानी भन्ने स्थानमा टाटा सुमो दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन ।  ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ स्थित जेरुङ भन्ने  स्थानमा दुर्घटनामा परेको हो ।

को १ ज २८३५ नम्बर को सुमो जिप विहीबार दिउँसो २ बजेर १० मिनेटको समयमा सिद्धिचरण राजमार्गबाट करिब १० मिटर तल खसेको थियो । दुर्घटनाबाट चालक मोरङको सुन्दर हरैँचा न.पा.६ का १९ वर्षीय सुमन लिम्बुको ढाड र दाहिने खुट्टा नचल्ने अवस्थाको घाइते भएका छन ।  

यस्तै घाइते हुनेहरु सोही ठाउँका ५० वर्षीय उदय लिम्बुको दाहिने पट्टीको चल्लीमा चोट लागेको छ  । दुर्घटनाबाट ओखलढुङ्गा चिशंखुगढी गाउपालिका १ बस्ने बर्ष २५ की राधिका राई, ८६ वर्षीय धनमाया मगर, मगरकै नाति २० को शेखर मगर, सोही स्थानकी २८ की सुनिता राई, उनको छोरा बर्ष ३ को कवाङ तामाङ, २५ वर्षीय  बेनि बहादुर कार्कीको, २१ वर्षीय किरण कार्की, ५६ वर्षीय सिता कुमारी निरौला, ६० वर्षीय  पेशल कुमार निरौला  र पहिचान नखुलेका १ यात्रु घाइते भएका छन । घाइतेहरूको उपचारका लागी मिसन अस्पताल ओखलढुङ्गा पठाइएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।   

Previous Post

 धरानबाट सोलु हिडेकाे सुमो हिलेपानीमा दुर्घटना 

Next Post

कक्षा–१२ को नतिजा : कोशी प्रदेशमा ३५ हजार बढी विद्यार्थी अनुतिर्ण

Related Posts

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

February 10, 2026
0
ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

February 10, 2026
0
शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

February 9, 2026
0
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
0
Next Post
कक्षा–१२ को नतिजा : कोशी प्रदेशमा ३५ हजार बढी विद्यार्थी अनुतिर्ण

कक्षा–१२ को नतिजा : कोशी प्रदेशमा ३५ हजार बढी विद्यार्थी अनुतिर्ण

Discussion about this post

Everest Highlights

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

February 10, 2026
ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

February 10, 2026
ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

February 10, 2026
शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

February 9, 2026
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

February 10, 2026
ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

February 10, 2026
ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

February 10, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly