Monday, April 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आगलागीबाट नेचा देउपुजेमा ५ घर जले,

Radio Everest by Radio Everest
April 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख ११ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेमा आगलागीबाट ठुलो क्षति भएको छ । स्थानीय गाइखर्क सामुदायिक वनमा लागेको डढेलो नजिकैको गाउँ पस्दा देउपुजेका ५ घर जलेर नष्ट भएको छ ।  आगलागीबाट स्थानीय शक्ति राईको टिनको छानो, ढुङगा माटो र काठले बनेको दुई तल्ले घर,  मकर राईको टिनको छानो,ढुङगा माटो र काठले बनेको १ तल्ले घर, करबिर राईको ढुङ्गाको छानो,ढुङ्गा माटोले बनेको दुई तल्ले घर र धनशेर राईको टिनको छानो, ढुङ्गा माटोले बनेको १ तल्ले घर  सहित अन्य १ जनाको घर आगलागी भई पूर्ण रुपमा जली क्षति भएको बताइएको छ ।  अन्य ३ जनाको क्षति विवरण तत्काल खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिका घिमिरेले जानकारी दिनुभयो । सामुदायिक वनमा लागेको आगो वन  नजिकै रहेको खरबारीमा सल्कीएपछि आगो गाउँ पसेको हो । अागलागी प्रहरी, सोलु दुधकुण्ड न.पा.को दमकल, शसस्त्र प्रहरी र स्थानीय गरी करीव ६० जनाकाे सहयाेगमा नियन्त्रणकाे प्रयास भइरहेकाे छ ।

Previous Post

थुलुङ दूधकोशी गाउँपालिकामा आगलागीबाट २० रोपनी जङ्गल जलेर नष्ट

Next Post

आगलागिबाट घरविहीन देउपुजेका पिडितलाई काँग्रेस नेता कार्कीद्वारा नगद राहात प्रदान

Related Posts

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
0
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
0
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026
0
Next Post
आगलागिबाट घरविहीन देउपुजेका पिडितलाई काँग्रेस नेता कार्कीद्वारा नगद राहात प्रदान

आगलागिबाट घरविहीन देउपुजेका पिडितलाई काँग्रेस नेता कार्कीद्वारा नगद राहात प्रदान

Discussion about this post

Everest Highlights

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly