Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आगलागिबाट घरविहीन देउपुजेका पिडितलाई काँग्रेस नेता कार्कीद्वारा नगद राहात प्रदान

Radio Everest by Radio Everest
April 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
Pinterest Hidden Image

जंगलबाट सल्किएको आगो गाउँमा पस्दा घरनै सखाप भएका सोलुखुम्बुको नेचासल्यान–२ का अग्निपिडित परिवारलाई काँग्रेस नेता प्रकास सिंह कार्कीले राहात प्रदान गर्नुभएको छ । मंगलबार अपरान्ह भएको आगलागिबाट जलेर घरविहीन बनेका देउपुजे गाउँका ३ परिवारलाई समाजसेवी तथा काँग्रेस नेता कार्कीले प्रति परिवार १०/१० हजारका दरले नगद राहात उपलब्ध गराउनु भएको हो । घटना लगत्तै बुधबार बिहान आफ्नो प्रतिनिधि मार्फत पिडित व् यक्तिलाईनै भेटेर नगद राहात उपलब्ध गराएको वहाँले बताउनु भयो । आगलागिका कारण घर गुमाएका शक्ति राई, मक्कर बहादुर राई र करविर राईको परिवारलाई उक्त रकम प्रदान गरिएको छ । ‘छिमेकमा परेको पिडामा मलम लगाउनका लागि सानो सहयोग गरेको हुँ’ उद्योग वणिज्य संघका केन्द्रिय सदस्य समेत रहेका कार्कीले भन्नु भयो ।

हिजो मंगलबार लागेको आगोका कारण ३ परिवारको ५ वटा घर जलेर नष्ट भएको थियो । घर भित्र रहेको सबै समानहरु जल्दा ५३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिका घिमिरेले जानकारी दिनुभयो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिकको दमकल र स्थानीयको सक्रियतामा राति अबेर सम्ममा आगो नियन्त्रणमा आएको थियो । आगलागि पिडितलाई रेडक्रस, स्थानीय प्रशासन र स्थानीय सरकारको तर्फबाट राहात आउनेक्रम शुरु भएको छ ।

Previous Post

आगलागीबाट नेचा देउपुजेमा ५ घर जले,

Next Post

देउपुजेका अग्निपीडिलाई प्रशासनको राहात ः नगद र लत्ताकपडा

Related Posts

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
Next Post
देउपुजेका अग्निपीडिलाई प्रशासनको राहात ः नगद र लत्ताकपडा

देउपुजेका अग्निपीडिलाई प्रशासनको राहात ः नगद र लत्ताकपडा

Discussion about this post

Everest Highlights

खोटाङमा आत्महत्याकाबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याकाबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा आत्महत्याकाबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याकाबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly