Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा हवल्दार दासलाई अपहरण गर्ने ५ भारतीय नागरिकमाथि मुद्दा दर्ता

Radio Everest by Radio Everest
August 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सन्दिप नारायण दासलाई अपहरण गर्ने ५ जना भारतीय नागरिक माथि अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिएको छ । सवारीसाधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई जबरजस्ती नियन्त्रणमा लिएर लैजाने क्रममा पक्राउ परेका पाँच जना भारतीय नागरिकलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत सिन्धुलीले आइतबार दोस्रोपटक म्याद थप गरिदिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार यही साउन १२ गते साँझ करिब ८ बजे कमलामाई नगरपालिका–४ हिरापानी चेक पोस्टमा खटिएका सहायक प्रहरी हवलदार सन्दीपनारायण दासलाई उनीहरुले जबरजस्ती गाडीभित्र हालेर भागेका थिए । उनीहरुलाई विपरीत दिशाबाट आएको सवारीको सहयोगमा प्रहरीले चेकपोस्टभन्दा ३०० मिटर अगाडिबाट तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भारत बथनाहका दिलीप कुमार, सितामढी सुरखन्डका मुकेश कुमार, सोही ठेगानाका चालक आनन्द प्रकाश, सितामाढी नस्लपुरका रामानन्द प्रसाद र समस्तीपुरका अविनाश कुमार रहेका छन् । उनीहरुलाई साउन १३ गते अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि सात दिनको म्याद लिएको प्रहरीले आइतबार थप ७ दिन हिरासतमा राख्ने अनुमति पाएको हो । प्रमुख प्रहरी उपरीक्षक काफ्लेले उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्ने अनुसन्धान भइरहेको बताउनुभयो ।

बिआर–२२–एपी ७३२१ नम्बरको भारतीय गाडीमा आएका उनीहरु खोटाङको हलेसी महादेवको दर्शन गर्न जान लागेका थिए । ढुंग्रेबास प्रहरी चौकीबाट टोली खटिई नियमित मापसे चेकिङ गरिरहेको अवस्थामा ती भारतीय नागरिकहरुले सहायक प्रहरी हवलदार दासलाई गाडीको झ्यालबाटै भित्र जबरजस्ती तानेर ३०० मिटर अगाडिसम्म लगेका थिए । त्यसक्रममा सहायक प्रहरी हवलदार दास सामान्य घाइते भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

Previous Post

धान खेतमा पुरुषको शव भेटियो

Next Post

 गैर दलितलाई सांसद बनाएपछि दलित सङ्घले गरायो काङ्ग्रेसको ध्यानाकर्षण 

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly