Friday, March 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वर्षाले सल्लेरी ओखलढुगां सिद्धिचरण राजमार्ग सडक अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

Radio Everest by Radio Everest
August 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । गएरातीदेखि परेको वर्षाले सल्लेरी ओखलढुगां सिद्धिचरण राजमार्ग सडक खण्ड अबरुद्ध बनेको छ। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ साल्मे स्थित सल्लेरी ओखलढुगां सिद्धिचरण राजमार्गमा माथिबाट पहिरो झर्दा मुख्य सडक अवरुद्ध बनेको हो ।

अहिले पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो माथिबाट खसेको लेदो माटो र साना ढुंगा हटाइसके पनि बाटोको बिचमा रहेको ठुलो ढुंगो हटाउन भने केही समय लाग्ने छ ।

यस्तै जौरबौद्ध स्थितको लुम्जे खोलामा लेदो सहितको माटो बगेर सडकम थुप्रिएको छ, भने जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी रमिते र अस्थाई प्रहरी चौकी दार्पुबाट प्रहरीको टोली खटि गई पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

 सिंहकाली मावि तिङ्लामा १ सय ३ सदस्यीय इकाई समिति गठन 

Next Post

कोशी प्रदेश सहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन सुझाव

Related Posts

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
0
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
0
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
0
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

March 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly