Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 च्याल्सा विद्युत मर्मतका क्रममा मृत्युवरण गरेका परिवारको माग २५ लाख क्षतिपूर्ति सहित रोजगारी 

Radio Everest by Radio Everest
August 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु ।  सल्लेरी च्याल्सा विद्युत कम्पनीद्धारा वितरित विद्युत प्रसारण लाइन मर्मतका क्रममा शनिवार ज्यान गुमाएका परिवारले १० लाख रुपैयाँ क्षतीपूर्ती र रोजगारी सहित पठनपाठनको माग गरेको छ ।

मृतक   र घाइते परिवारको माग सम्बोधनका लागी गठित वार्ता समन्वय समितिको माध्यमबाट मृतक विष्णु राईको परिवारले १० लाख रुपैयाँ क्षतिपुर्ती र बालबच्चाको पठनपाठन सहित  रोजगारी दिनुपर्ने माग परिवारको रहेको वार्ता समन्वय समितिका पदेन सदस्य तथा सोलुदुधकुण्ड नगरपालिका वडा न्म्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । अन्य ३ जना घाइते भएकाहरूको उपचार प्रभावकारी ढङ्गले गरिनुपर्ने माग रहेको र उनीहरूको उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ लगिनुपर्ने माग परिवारको रहेको छ ।

 शनिवार विद्युत लाइन मर्मतका क्रममा कर्मचारी विष्णु राईको मृत्यु भएको थियो भने कुमार बस्नेत, टाशी शेर्पा र बुद्धि राजभण्डारी शक्त घाईते भएका थिए । कम्पनीको त्रुटीका कारण मानवीय क्षतिसमेत हुन पुगेको भन्दै परिवारले क्षतिपुर्तिको माग गरेपछि आइतबार बिहान हाेटल एभरेष्टमा भएको सरोकारवालाहरूको एक भेला वार्ता समन्वय समिति गठन गरेको थियो ।  भेलाले बुद्धि नारायण श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

 समितिको सदस्यहरूमा उत्तरकुमार राइ, कल्पना राई, साङ्गे शेर्पा, श्याम बहादुर तामाङ, दीपक राजभण्डारी, श्याम कुमार राई, गोपाल घिमिरे र डि बी खालिङ रहेका छन । यस्तै पदेन सदस्यहरूमा सोलुदुधकुण्ड नगरपालिकाका उप प्रमुख गान्धीमाया तामाङ, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मिङमार तामाङ, ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा र थुलुङ दुधकोसी गाउँपालिकाका प्रवक्ता भोजराज कार्की रहनुभएको छ ।  

Previous Post

एमालेका पूर्वमन्त्री सहित ११ जना हाइप्रोफाइल जुवाडे पक्राउ

Next Post

१२ घण्टा पछि खुल्याे साल्मे सडक 

Related Posts

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
0
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
Next Post
१२ घण्टा पछि खुल्याे साल्मे सडक 

१२ घण्टा पछि खुल्याे साल्मे सडक 

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly