Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता

Radio Everest by Radio Everest
August 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता भएको छ । थुलुङ दुधकोशी गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १८ लाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राई बीच आज मंगलबार उक्त सम्झौता भएको हो ।

मंगलबार बसेको कार्यपालिका बैठकमा उक्त सम्झौता भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै सोही बैठकले विद्यालय सहायक तथा विद्यालय सहयोगी कर्मचारी व्यवस्थापन कार्यविधि, २०८१ पारित गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले थुलुङ दुधकोशी गाउँपालिकाको स्थानीय दररेट, २०८१ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

यस्तै सार्वजनिक सडकमा परेको निजी जग्गाको लगतकट्टा कार्यविधि, २०८१ को दफा ३ र मालपोत नियमावली, २०३६ (५) (ग) बमोजिम गाउँपालिका लगतकट्टा समिति र सोही कार्यविधिको दफा १० बमोजिम गाउँपालिका अध्यक्ष असिम राईको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन
गाउँपालिका अध्यक्ष असिम राईले पालिकामा कार्यरत कर्मचारीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । नागरिकलाई केन्द्रमा राखेर नियम कानुन बमोजिम गुनासोरहित ढंगबाट काम गर्न निर्देशन दिदै अध्यक्ष राईले सेवा प्रवाह सम्बन्धि कम्जरी भएको प्रमाणित भएमा कार्वाही गरिने समेत चेतावनी दिनुभयो ।

शाखा प्रमुख सहित नौ वटै वडाको विभिन्न करार पदमा कार्यरत कर्मचारीलाई कार्यालयमा बोलाएर अध्यक्ष राईले कार्यसम्पादन मुल्याङ्कनको आधारमा केही कर्मचारीको करार सम्झौता नगरिने भन्दै राम्रो काम गर्ने कर्मचारीलाई धन्यावद समेत दिनुभयो ।

कर्मचारीकै कारण सरकारको काम कार्वाही सम्बन्धि प्रश्न उठ्ने भन्दै उहाँले कसैले पनि नकरात्मक टिप्पनी हुने गरि काम गर्न नहुने बताउँनुभयो । छिटो छरितो तथा सहज ढंगबाट सेवा प्रवाह भएको खण्डमा मात्रै नागरिकले सरकारको अनुभुति गर्ने उहाँको भनाई छ ।

Previous Post

सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुवाको मृत्यु

Next Post

‘लाज शरणम’ फिल्ममा कलाकार बबिन राईको पनि अभिनय

Related Posts

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
0
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
0
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
0
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
0
Next Post
‘लाज शरणम’ फिल्ममा कलाकार बबिन राईको पनि अभिनय

‘लाज शरणम’ फिल्ममा कलाकार बबिन राईको पनि अभिनय

Discussion about this post

Everest Highlights

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly