Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘लाज शरणम’ फिल्ममा कलाकार बबिन राईको पनि अभिनय

Radio Everest by Radio Everest
August 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु । चर्चित हास्य टिभी सिरियल ‘सक्किगोनि’ को टिमले बनाउन लागेको फिल्म ‘लाज शरणम’ मा कलाकार बबिन राईको पनि अभिनय रहने भएको छ । उहाँ ‘सक्किगोनि’ सिरियलमा ‘गल्फने बाजे’ को भूमिकामा देखिँदै आउनुभएको छ ।

जहाँ उहाँले प्रयोग गर्ने थेगो ‘बिजोग रमाइलो छ’ छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको थियो। सिरियलका दर्शकमाझ छोटो समयमै चर्चित उनले फिल्ममा जोडिन पाउँदा खुसी लागेको बताउनुभएको छ । निर्माण कम्पनी जेपीटी क्रियशन र बबिनबीच फिल्ममा काम गर्ने सम्झौता भइसकेको छ ।

’लाज शरणम’ लाई कुमार कट्टेल ‘जिग्री’ ले निर्देशन गर्दै हुनुहुन्छ । यसमा सक्किगोनि टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’ र कमलमणि नेपालको अभिनय रहने यसअघि सार्वजनिक गरिएको थियो। त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ।

बबिनसँग भने सोमबार मात्रै सम्झौता भएको हो। अरू को–को कलाकार रहने खुलाइएको छैन। भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सह–निर्मातामा रामनरेश शाह छन्।फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ ।

Previous Post

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता

Next Post

साल्मे वरिपरिका २ सय घर नेटवर्क बिहिन, सेवा विस्तारका लागी स्थानीयको चासो

Related Posts

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
0
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly