Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा हेलीकप्टर मार्फत एक सुत्केरीको उद्धार

Radio Everest by Radio Everest
August 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा वडा नम्बर २ सिमकुनाकी सुत्केरी महिलाको उद्धार गरिएको छ । बुधबार बिहान करिब ९ बजेको समयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रुपा सार्कीको उद्धार गरिएको हो ।

मंगलबार सार्कीले जुम्लाहा बच्चालाई जन्म दिएकी थिइन् । तर बच्चा कम तौलको भएकाले थप स्वास्थ्य उपचारका लागि काठमाडौँ पठाइएको वडा अध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो । दुई बच्चा मध्ये एउटाको तौल १२ सय र १५ सय ग्राम रहेकाले वडा अध्यक्ष बस्नेतको भनाई छ ।

Previous Post

‘बन्दै नबनेको झोलुङ्गे पुल बनिसकेको देखाएर’ ठेकेदारलाई साढे चार करोड रुपैयाँ भुक्तानी

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविर सुरु

Related Posts

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
0
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
0
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
0
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

Discussion about this post

Everest Highlights

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly