Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सल्लेरीमा लाखेजात्रा हेर्न गएका दीपक घाइते, टाउकाेमा लगाउन पर्याे ४ टाँका

Radio Everest by Radio Everest
August 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३०, सोलुखुम्बु  । लाखे जात्रा हेर्ने क्रममा एक जना घाइते भएका छन् ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाखेजात्रा हेर्ने क्रममा भिडमा ठेलमठेल हुँदा स्थानीय दीपक नेपाली घाइते भएका हुन् ।  बुधबार राती करिव ८ बजेको समयमा नेवारी समुदायले निकालेको लाखे नाच हेर्ने क्रममा धकेलिँदा लड्का दिपकको टाउकोमा चोट लागेको छ ।

घाइते भएका उनको टाउकोमा ४ टाँका लगाइएको परिवारका एक सदस्य तेजराम परियारले बताएका छन् ।  अहिले सदरमुकाममा नेवारी समुदायको लाखे नाच चलिरहेको छ ।  उनीहरूको सांस्कृतिक नृत्य हेर्न र जात्राको मनोरञ्जन लिन सयौँ दर्शकहरू उपस्थित हुन्छन तर अमर्यादित र तडकभडकको शैलीले गर्दा दुर्घटना हन पुग्ने उनको भनाई छ ।  

घाइते भएका दीपक अपाङ्गता भएका व्यक्ति समेत हुन् । उनको अहिले सल्लेरीमा रहेको सोलु हेल्थ केयरमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् । घाइते दीपकलाइ गस्तीमा खटिएकाे प्रहरी टाेली र उनकाे पारिवारिक सदस्यले उद्दार गरेर स्वास्थ्य संस्थामा लगेका थिए । 

Previous Post

वृद्ध हेरचाह केन्द्रलाई “द पार्टनर्स नेपाल”को सहयोग

Next Post

खोटाङमा किशोरी बलात्कार गरी फरार राई ९ वर्षपछि पक्राउ

Related Posts

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
0
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
0
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
0
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

Discussion about this post

Everest Highlights

खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly