Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रस्तावित मेरापिक रा.नी जनताको अहितमा ः आदिवासी जनजाति महासङ्घ 

Radio Everest by Radio Everest
August 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३२, सोलुखुम्बु ।  प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज र आदिवासी जनजातिहरूको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  सरकारले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका क्षेत्रका केही भुभाग समेटेर  नयाँ राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेको बेला आदिवासी जनजाति महासङ्घले उक्त राष्ट्रिय निकुञ्ज घोषणा गर्दा यस क्षेत्रमा रहेका आदिवासी जनजातिहरूको अधिकार कुण्ठित हुने भन्दै शुक्रबार माप्य दुधकोशी गाउँपालिकामा अन्तरक्रीया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रमका क्रममा महासङ्घले माप्य दधकोशी गाउँपालिकाको १, ६ र ७ वडाका आदिवासी जनजाति समुदायका नागरिकहरूको अधिकार सुनिश्चित गरेर मात्रै राष्ट्रिय निकुञ्ज घोषणा गरिनुपर्ने बताएको छ ।  कार्यक्रममा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकामा राष्ट्रिय निकुञ्ज स्थापना हुन्छ अरे भन्ने सुनेको तर हाल सम्म पालिकामा कुनै लिखित वा औपचारिक जानकारी नआएको दावी गर्नुभएको छ । उहाँले निकुञ्ज घोषणा हुँदा खुसी व्यक्त गर्ने जनता एकदमै कम रहेकाले यसलाई गाउँपालिकामा समावेश गर्ने या नगर्ने विषय जनता बाटै अनुमोदन गर्नुपर्ने धारणा राख्नुभएको छ ।

कार्यक्रममा उपाध्यक्ष गौरव राईले आदिवासी जनजाति समुदायको हित र अधिकार सुनिश्चितता राष्ट्रिय निकुञ्जले नगर्ने भन्दै निकुञ्ज घोषणाले पालिकामा सकारात्मक नतिजा नदिने बताउनुभएको छ ।

कार्यक्रममा महासङ्घका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तिले हाल सम्मका राष्ट्रिय निकुञ्ज समयसापेक्ष निति नियममा आधारित नभएकाले  सामुदायिक हित र भलाईका लागी कुनै पनि राष्ट्रिय निकुञ्ज नहुने बताउँदै समुदायले आफ्नो संस्कार, संस्कृति, थाकथालो बिग्रन र कुण्ठित हुन नदिन जागरुक हुनुपर्ने साथै त्यसका लागी महासङ्घले सहयोग गर्ने बताउनुभएको छ ।

यस्तै अन्तरक्रिया कार्यक्रममा महासङ्घका महासचिव दिवस राईले यदि निकुञ्ज स्थापना गर्नेनै हो भने आदिवासी जनजातिको पहिचान र थाक थलोका साथै जिविकोपार्जन लगायतलाई ध्यानमा राख्दै आफूहरूको सहमतिबाट मात्रै घोषणा गर्नु पर्ने बताउनुभएको छ ।  उहाँले राष्ट्रिय निकुञ्ज घोषणा गर्दै गर्दा त्यसको घाटा वा फाइदाका सम्पूर्ण विषयमा समुदायलाई जानकारी गराएर मात्र अगाढी बढ्नुपर्ने धारणा राख्नुभएको छ ।  राष्ट्रिय निकुञ्जका कारण आदिवासी जनजातिहरू विस्थापित हुन परेको भन्दे नयाँ राष्ट्रिय निकुञ्ज थप्दा झन आदिवासीहरूको हित विपरित हुन जाने उनीहरूको ठहर छ ।

कार्यक्रममा आदिवासी जनजाति समुदायको मुख्य बासस्थान नै जङ्गल हुनुका साथै उनीहरूको संस्कार संस्कृति नै त्यसमै निहित रहेकाले राष्ट्रिय निकुञ्जले यस्ता विषयलाई हस्तक्षेप गर्ने भएकाले यो सही र सह्य नहुने सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ७ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य, गाउँपालिकामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, तथा शिक्षकहरुको उपस्थीति रहेको थियो । उपस्थित मध्य अधिकांशले निकुञ्ज घोषण गर्न नहुने धाराणा राखेका थिए ।
बाइट बाकीँ सबैको
सरकारले मेरापिक क्षेत्रलाई निकुञ्ज घोषणा गर्न राष्ट्रिय निकुञ्ज सम्बन्धी निर्णय गर्ने निकायमा प्रस्ताव गरिसकेको छ  । तर यो राष्ट्रिय निकुञ्ज घोषणाका लागी प्रभावित क्षेत्र अर्थात बफर जोनका नागरिक सहमत छैनन् । उनिहको मर्म र भावना बुझदै घोषणा र्नै गर्न परेपनि  राष्ट्रिय निकुञ्ज ऐनलाई समय सापेक्ष बनाउदै समुदाय मैत्री बनाउनुपर्ने उनीहरूको माग छ ।

Previous Post

 दुधकोशीको वितण्डा ः भाँच्यो ओर्लाङघाट पुल पनि

Next Post

खुम्बु अपडेट : थामेमा हेलिकप्टर मार्फत राहत लिएर जाने प्रशासनको तयारी

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
Next Post
दुधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका

खुम्बु अपडेट : थामेमा हेलिकप्टर मार्फत राहत लिएर जाने प्रशासनको तयारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly