Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखखुम्बु । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ । त्यहाँबाट लावा पनि बाहिरिएको छ ।

सीएनएनका अनुसार शिवलुच ज्वालामुखी भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क–कामचत्स्कीबाट करिब २८० माइल टाढा छ । पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । यहाँ करिब १ लाख ८१ हजार जनसंख्या छ । यो कामचटका प्रान्तमा पर्दछ ।

Previous Post

साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

Next Post

 केन्द्रिय सदस्य केसीको प्रमुख आतिथ्यतामा नेविसंघ सोलुखुम्बुको अधिवेशन तयारी समिति गठन

Related Posts

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
0
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
0
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
0
Next Post
 केन्द्रिय सदस्य केसीको प्रमुख आतिथ्यतामा नेविसंघ सोलुखुम्बुको अधिवेशन तयारी समिति गठन

 केन्द्रिय सदस्य केसीको प्रमुख आतिथ्यतामा नेविसंघ सोलुखुम्बुको अधिवेशन तयारी समिति गठन

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly