Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 केन्द्रिय सदस्य केसीको प्रमुख आतिथ्यतामा नेविसंघ सोलुखुम्बुको अधिवेशन तयारी समिति गठन

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखुम्बु ।  नेपाली विद्यार्थी सङ्घ सोलुखुम्बुले आसन्न अधिवेशनको तयारी स्वरुप तयारी समिति गठन गरेको छ ।  जिल्लाको सोताङ गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रमका बिच आसन्न नेविसङ्घ जिल्ला अधिवेशनको तयारीका लागी विभूषण राईको संयोजकत्वमा ९ सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको हो । उक्त समिति गठन कार्यक्रमका लागी साेताङमा केन्द्र देखी जिल्ला तहका नेताहरुको उपस्थीति रहेको थियो । 

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर  केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कङग्रेस सोलुखुम्बुका नेताहरू तथा नेविसङ्घका केन्द्रिय सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व मन्त्री तथा केन्द्रिय सदस्य बलबहादुर केसीले विद्यार्थीहरूको पहिलो काम पढ्ने हो भन्दै समाजलाई आवश्यकता परेको बेला वा राष्ट्रलाई आवश्यकता परेको बेला ज्ञान सीप भएको जनशक्ति तयार गर्ने र विद्यार्थीहरुको आवाज बोल्नका लागी नेविसङ्घले विद्यार्थी सङ्गठन निर्माण गरेको बताउनुभयो ।

उहाँले अहिले देशमा पुरानाहरूल्र केही नगरेकाे भन्ने भाष्य निर्माण भइरहेकाे भन्दै नयाँले मात्रै सम्भव पनि नहुने बताउनुभयाे । उहाँले पुरानाे पात झर्ने दृष्टान्त  दिँदै नयाँ पालुवाहरूमा अाफूहरूले अनुभव बाँडीरहेकाे दावी गर्नुभयाे ।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले विद्यार्थी आन्दोलनका हरेक मोडहरूमा नेविसंघले नेतृत्व गरेको भन्दै देशकै अग्रणी विद्यार्थी सङ्गठन नेविसङ्घ भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूले हक र हितका लागी लड्ने नेविसङ्घमा आवद्ध हुने विद्यार्थीहरूलाई बधाई दिँदै थप जोडिन आह्वान गर्नुभयो । उहाँले भाेलि देशकाे नेतृत्व अाजकाे नेविसंङ्घले लिनुपर्ने बताउनुभयाे ।

कार्यक्रमका बोल्ने अन्य वक्ताहरुले नेपाल विद्यार्थी संघको इतिहास गौरवमय रहेको भन्दै यो संगठनले विद्यार्थीहरुको हक र हितका लागी निरन्तर लडिरहने बताएका छन् ।

कार्यक्रममा सोताङ र महाकुलुङ पालिका काङ्ग्रेस सभापतिहरु, तरुणदलका नेता तथा केन्द्रिय सदस्यहरु नेविसंघका केन्द्रिय सदस्य, नेता, इकाई सभापति तथा प्रतिनिधीहरु, काङ्ग्रेस नेता तथा जिल्ला सदस्यहरु लगायत १ सय ५० बढीको उपस्थीति रहेको थियो ।

Previous Post

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

Next Post

अल नेपाल युवा क्लबको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा फूर्वा चयन

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
0
खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly