Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अल नेपाल युवा क्लबको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा फूर्वा चयन

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy


भदौ २, सोलुखुम्बु ।  अल नेपाल युवा क्लबको अध्यक्षमा फुर्वा छिरिङ शेर्पा चयन हुनुभएको छ ।  शनिवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले शेर्पाको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको हाे ।   

कार्यक्रममा प्रमुख अतिथि महतले  निर्वाचित भएका पदाधिकारि हरु लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्थानीय सरकारको तर्फबाट आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  कार्यक्रममा निवर्तमान अध्यक्ष दोर्ची शेर्पाले ले निर्वाचित भएका पदाधिकारीहरू लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफू जहाँ रहेपनि क्लबलाई निस्वार्थ रुपले सहयोग सल्लाह सुझाव रहने  बताउनुभएको छ ।  

 

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महतको प्रमुख आतिथ्यतामा सम्पन्न युवा क्लवको साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष दोर्जे शेर्पाको सभापतित्व रहेको थियो ।   कार्यक्रममा गोकर्णेश्वर युवा क्लबका अध्यक्ष मनिष खतिवडा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 


क्लबका नव निर्वाचित अध्यक्ष शेर्पाले सबैलाई धन्यवाद प्रदान गर्दै क्लबको कार्यालय सञ्चालन गर्नका लागी ४ महिनाको बहाल आफूले तिर्ने र  क्लबका अधुरा काम आफ्नो कार्यकाल मा सम्पन्न गर्ने अठोट गरेका छन् । साधारणसभामा नगर युवा तथा युवा विकास समितिका अध्यक्ष सञ्जय लामा र क्लबका प्रमुख सल्लाहकार राब्गा शेर्पाको विशेष आतिथ्यता रहेको थियो । 

Previous Post

 केन्द्रिय सदस्य केसीको प्रमुख आतिथ्यतामा नेविसंघ सोलुखुम्बुको अधिवेशन तयारी समिति गठन

Next Post

ओखलढुंगामा पहिरोले गोठ पुर्दा गाई र पाडाको मृत्यु

Related Posts

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
0
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
0
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
0
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
0
Next Post
ओखलढुंगामा पहिरोले गोठ पुर्दा गाई र पाडाको मृत्यु

ओखलढुंगामा पहिरोले गोठ पुर्दा गाई र पाडाको मृत्यु

Discussion about this post

Everest Highlights

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly