Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुधकुण्ड मेलामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तैनाथ

Radio Everest by Radio Everest
August 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोेलुखुम्बु । जनै पुर्णिमाको अवसरमा दुधकुण्डमा लाग्ने मेला व्यवस्थापनका लागी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको टोली मेला स्थलमा सक्रियताका साथ खटिएका छन् । धार्मिक तीर्थस्थल दूधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरूको स्वास्थ्य र यात्रा प्रति मध्य नजर गर्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको टोली मेला स्थलमा खटिएका हुन् ।

जिल्लाका बिभिन्न सुरक्षा निकायहरूसँगको सहकार्यमा सुरक्षाकर्मीहरू र जिल्ला अस्पताल फाप्लु सँगको सहकार्यमा स्वास्थ्यकर्मीहरूको टोली मेला लाग्ने स्थानमा शनिबार नै मेला स्थानमा पुगिसकेका छन् । भक्तजनहरूको सुविधाका लागी स्वास्थ्यकर्मीहरूको टोलीले दुई ठाँटबाट प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिरहेको  जिल्ला अस्पताल फाप्लुका निमित्त कार्यालय प्रमुख डाक्टर प्रशान्त शाहले बताउनु भएको छ ।

स्वास्थ्यकर्मीहरूले सहर्स बेनी र मेला लाग्ने स्थानबाट सेवा प्रदान गरिरहेको  उहाँको भनाई रहेको छ । तीर्थ यात्रीहरूलाई एक्लै नहिँड्ने, मादक पदार्थ सेवन नगर्न र एकै दिनमा धेरै नहिँड्न अनुरोध गर्नु भएको छ । मेला व्यवस्थापनकै लागी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले ३ जना स्वास्थ्यकर्मी र ७ जना स्वयं सेवको टोली खटिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोष अध्यक्ष सुरेस खडकाले बताउनु भएको छ ।

दुधकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा मेला लाग्ने गरेको छ । वर्षेनी लाग्ने मेलामा अल्टिच्युडको समस्यालाई ध्यानमा राख्दै नगरपालिका र रेडक्रस सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ ।

Previous Post

रामेछापमा गोठमा बाँधेका ३ वटा खसी चोर्ने एक जना पक्राउ

Next Post

नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुले बाटोबाटै तिर्थयात्रीहरुको स्वास्थ्य परीक्षण गर्दै

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly