Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका धार्मिक स्थलमा लाग्यो जनैपूर्णिमा मेला, भक्तजनको भव्य सहभागिता

Radio Everest by Radio Everest
August 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न देवालय तथा शिवालयहरूमा जनैपूर्णिमा मेला भव्य रुपमा लागीरहेको छ । हिन्दु धर्मावलम्बी एवं अन्य धर्मावलम्बीहरूले ऋषि पञ्चमी अर्थात जनै पूर्णिमा विशेष महत्वका साथ मनाएका छन् ।

 आजको दिन दिदि बहिनीबाट रक्षा बन्धन तथा मान्यजनबाट जनै धारण गर्ने परम्परा रहिआएको छ । यसका अलावा हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेका शक्तीपिठहरुमा बृहत मेला सहित शुभकामना आदानप्रदान र सद्भाव साटासाट समेत भएको छ  । वर्षको एक दिन मात्रै मेला लाग्ने जिल्लाका विभिन्न धार्मिक केन्द्रहरुमा आज भव्य मेला लगीरहेको छ ।  जिल्लाको प्रसिद्ध धार्मिक केन्द्र दूधकुण्ड पोखरीमा आज विभिन्न स्थानबाट भक्तजनहरू गएर पूजाआजा सहित स्नान गरेका छन । यस्तै जिल्लाकै पर्यटकीय सम्भावना बोकेको पत्ताले नजिकै रहेको चागेँस्थान मन्दिरमा समेत भव्य मेला लागेको छ ।  मेलामा झण्डै १० हजार भक्तजनहरूले दर्शन गरेको चागेँस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

 उक्त मन्दिरको दर्शन गर्न जिल्ला भित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । यस्तै जिल्लाकै सोलुदधकुण्ड नगरपालिका वडा नम्ब ११ तिङ्ला स्थित सिंहकाली मन्दिरमा पनि भव्य मेला लागेको छ ।  उक्त मन्दिरमा करिव ५ सय भक्तजनहरू आएर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव रामचन्द्र कार्कीले बताउनुभयो । पहिलो पटक मेलाको आयोजना गरिएको मन्दिरमा उत्साहजनक सहभागिता सहित भक्तजनहरूको उपस्थीति रहेको उहाँको भनाई छ ।

 यस्तै सानो दुधकुण्ड भनेर चिनिने सोलुदुकुण्ड नगरपालिका ४ स्थीत सतीदेवीको मन्दिरमा पनि भव्य मेला लागेको छ । मन्दिरमा सोमबार बिहान ३ ः ३० देखिनै दर्शनार्थीको घुइँचो लागेको थियो । मेला लागेका स्थानहरूमा सोलुखुम्बुका उच्च पदस्थ सरकारी अधिकारीहरूले अवलोकन तथा भ्रमण गरेका छन् ।  प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरे लगायतको टोलीले चाँगेस्थान मन्दिर तथा अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा लागेको मेलाको अवलोकन गर्नुभएको थियो ।  

Previous Post

थामेकाे अवरुद्ध टेलीफोन सेवा सूचारु

Next Post

डेढ लाखको राहत लिएर कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा

Related Posts

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
0
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
Next Post
डेढ लाखको राहत लिएर कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा

डेढ लाखको राहत लिएर कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा

Discussion about this post

Everest Highlights

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly