Saturday, July 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

Radio Everest by Radio Everest
August 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिक रुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ ।

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।

Previous Post

सोताङ – नेले भित्री सडक सुचारु

Next Post

सोलुखुम्बमा आप्रवासी श्रोत केन्द्र सहायता कक्ष सञ्चालन

Related Posts

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

July 5, 2025
0
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

July 5, 2025
0
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
0
एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

July 4, 2025
0
Next Post
सोलुखुम्बमा आप्रवासी श्रोत केन्द्र सहायता कक्ष सञ्चालन

सोलुखुम्बमा आप्रवासी श्रोत केन्द्र सहायता कक्ष सञ्चालन

Discussion about this post

Everest Highlights

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

July 5, 2025
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

July 5, 2025
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

July 4, 2025
खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

July 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

July 5, 2025
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

July 5, 2025
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly