Saturday, September 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीका कानून मन्त्रीसहितको टोलीले ग¥यो सोलुका सुरक्षा निकायका कार्यालयको अवलोकन 

Radio Everest by Radio Everest
August 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु ।  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लव अधिकारीले जिल्ला स्थित विभिन्न सरकारी कार्यालय तथा सुरक्षा निकायको अनुगमन तथा भ्रमण गर्नुभएको छ ।  थामे बाढी पीडितका लागी राहत सामाग्री लिएर मङ्गलबार सल्लेरी आइपुग्नुभएको मन्त्री अधिकारी सहितको टोलीले आफ्नो कार्यक्षेत्र भित्रका कार्यालयहरू अनुगमन तथा भ्रमण गर्नुभएको हो ।

उहाँले सदरमुकाम सल्लेरीमा रहेको जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय पुगेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो  भने कार्यालय प्रमुख हरूलाई ब्रिफिङ समेत गर्नुभएको थियो । मन्त्री अधिकारीले जिल्ला कारागारका अवलोकन गरि कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको भन्दे यसका क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।  

नवनिर्मित कारागार भवनको निर्माण सम्पन्न भएपछि केही सहजता हुने उहाँका विश्वास रहेको छ ।  यस्तै मन्त्री अधिकारीले जिल्ला प्रहरी कार्यालय पुगेर पनि ब्रिफिङ गर्नुभएको छ ।  उहाँले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेसँग जिल्लाभरको घटना र समसामयिक विषयमा जानकारी लिनुभएको थियो ।  उहाँले सुरक्षा निकायलाई सुसम्पन्न बनाउँदै नागरिकको सान्ती सुरक्षालाई चुस्त दुरुस्त बनाउनु पर्ने बताउनुaभएको छ  ।

त्यसका लागी बजेट आवश्यक पर्ने भएपनि मन्त्रालय सँग सीमित बजेट भएकाले एकै पटक सम्भव नहुने पनि उहाँको भनाई छ ।  जिल्ला स्थित सरकारी कार्यालय अनुगमनका लागी खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की सहित जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरे लगायत दुबै मन्त्रालयको प्रतिनिधि मण्डलको उपस्थिति रहेको थियो । 

Previous Post

 थामेका बाढी पीडितलाई कोशी प्रदेश सरकारको राहत 

Next Post

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Related Posts

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
0
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
0
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
0
Next Post
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

खुम्बुमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह

September 25, 2026
खुम्बु क्षेत्रमा असोजमै हिमपात

खुम्बु क्षेत्रमा असोजमै हिमपात

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026
सोलुमा ३ वटा  विद्युत पोल ढले,  सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

सोलुमा ३ वटा विद्युत पोल ढले, सञ्चार गृह र नेटवर्क अवरुद्ध बन्ने

September 25, 2026
सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

सोलुखोलामा उर्लियो बाढी, २३३ मेगावाटका आयोजना बन्द

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly