Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थामेका बाढी पीडितलाई कोशी प्रदेश सरकारको राहत 

Radio Everest by Radio Everest
August 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु ।  गत साउन ३२ गते गएको बाढीले तहस नहस बनाएको थामेका बाढी पीडित परिवारको राहतका लागी कोशी प्रदेश सरकार सोलुखुम्बु आइपुगेको छ ।  मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सहितको मन्त्रालयको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत थामे क्षेत्रका बाढी पीडितका लागी राहत सामाग्री उपलब्ध गराएको हो ।

मन्त्री अधिकारी सहितको टोली घटना स्थल अनुगमनको सदस्य लिएर आएको भएपनि मौसम खरावीका कारण हवाइ उडान हुन नसक्ने भएपछि त्यस तर्फ जान नसकेको भन्दै फाप्लु विमानस्थलमा राहत सामाग्री वितरण गरिएको छ ।  जहाँ विपद त्यहाँ कोही सरकार भन्दै मन्त्री अधिकारीले जनताको पीडामा सरकार साथमा रहेको बताउनुभयो ।

सुरुमा विपद आउने दिनका लागी सरकारले त्यसतर्फ काम गरिरहेको भन्दे उहाँले विपदमा परिहाले त्यसको राहत र पुनर्स्थापनाका लागी सरकार केही घण्टा भित्रै त्यहाँ पुग्ने गरेको बताउनुभयो । मन्त्रीस्तरीय टोलीले फाइबर सिरक ५० थान, म्याट्रेस ५० थान, तन्ना ५० थान र फाइबर सिरानी ५० थान लिएर सोलुखुम्बु आइपुगेको हो । राहत सामाग्री वितरणका लागी आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारी सहित उर्जा जलश्रोत तथा सिन्चाइ मन्त्री एकराज कार्की सहितको टोली फाप्लु पुगेको थियो ।

मन्त्री कार्कीको टोली भने विपदबाट खानेपानी तथा सिँचाइको आयोजनाहरूमा पु¥याएको क्षति तथा यसको लगत सङ्कलनका लागी सोलुखुम्बु आएको मन्त्री कार्कीले बताउनुभयो ।  ३२ साउनमा हिम पोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो । सोलु सदरमुकाम सल्लेरी पुगेको प्रदेश सरकारको टोली पहिरो प्रभावितलाई भेट्न ओखलढुंगा हुदैँ खोटाङ पनि जाने कार्यसूची सहित आगामी बढेको छ । 

Previous Post

महेन्द्रद्वय माविमा नेविसंघको इकाई समिति गठन

Next Post

कोशीका कानून मन्त्रीसहितको टोलीले ग¥यो सोलुका सुरक्षा निकायका कार्यालयको अवलोकन 

Related Posts

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

Discussion about this post

Everest Highlights

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly