Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोरङ्गमा मौलायो लागूऔषध बिक्री वितरण र बन्यजन्तु चोरी सिकारी

Radio Everest by Radio Everest
August 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मोरङ संवाददाता, भाद्र ४ । इलाका प्रहरी कार्यालय पथरीले एकहप्तामै  लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ । कार्यालय प्रमुख भएर भखरै इलाका प्रहरी कार्यालय पथरी आएका डीएसपी मोहन विक्रम दाहालको नेतृत्वको टोलीले उल्लेखनीय सफलता हासिल गरेको हो ।

आइतबार इलाका प्रहरी कार्यालय पथरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर विभिन्न स्थानबाट ६ वटा घटनामा पक्राउ गरिएको १३ जना लागु आषध प्रयोगकर्ता र बन्यजन्तु चोरी सिकारी गर्ने गिरोह सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, सालकको खपटा, उनीहरूले प्रयोग गर्ने भारतीय मोटर साइकल र अटो पनि बरामद गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रहरी पथरीले भाद्र १ गते मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ बाट  दुई जनालाई अवैध वन्यजन्तु सालकको ८५० ग्राम खपटासहित पक्राउ गरेको थियो । रङ्गेली नगरपालिका –१ बस्ने बर्ष ४५ को गगन गच्छदार र सप्तरी जिल्ला कञ्चनपुर नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को बासुदेव सरदारलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेका प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटर साइकल पनि बरामद गरिएको छ ।

त्यस्तै, भदौ १ गते अवैध प्लाष्टिकको बोरामा २ केजी ९ केजी ८८ ग्राम, सेतो प्लाष्टिकमा ७४४ ग्राम, कालो प्लाष्टिकमा ८७२ ग्राम गरी जम्मा ४ केजी ५८४ ग्राम सालकको खपेटा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर बेलका –३ बस्ने बर्ष ४८ को कृष्णराज मगर, बेलका –६ बस्ने डिक बहादुर पुर्व छाने मगर र सप्तरी कृष्णसवरण गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५५ को उमेश प्रसाद चौधरीलाई दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै साउन ३० गते पथरी शनिश्चरे –४ बस्ने बर्ष ३२ को सिमन परियारलाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको थियो  । ट्रमाडोल १ हजार १ सय १० क्याप्सुल र डिकोलिक ६ हजार ६ सय  चक्की सहित परियारलाई विहान ९ः३० बजे पक्राउ गरिएको प्रहरीले बताएको छ । पथरी शनिश्चरे –६ बस्ने हेमराज चन्द्रबंशीलाई दिँदै गरेको अवस्थामा पक्राउ गरेको हो भने हेमराज चन्द्रबंशी भने फरार रहेको इप्रका पथरीका डीएसपी मोहन विक्रम दाहालले बताए । लागूऔषध बोकेको परियारको को २ ह १६१५ नम्बरको अटो पनि प्रहरीको नियन्त्रणमा छ ।

यस्तै गत साउन ३१ गते भारतबाट नेपालमा लागूऔषध बिक्री गर्न आएका तीन भारतीय नागरिकलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । साँझ ६ ः३० बजेको समयमा विहार प्रान्त जिल्ला अररिया बस्ने बर्ष २४ को मिथलेश कुमार मण्डल, बर्ष २६ का भास्कर कुमार शर्मा र बर्ष २५ को सौरव कुमार पासवानलाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेका बिआर ३८ एल ९३०९ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरेका थिए । यसैगरी, साउन २० गते मोरङको पथरी शनिश्चरेमा दुई जना भारतीय नागरीकलाई ७ ग्राम १७ मिलिग्राम (ब्राउन सुगर) लागूऔषध सहित पक्राउ गरिएको थियो । उनीहरलाई साँझ ६ ः३० बजे पथरी शनिश्चरे–१० बाट रङ्गेली नगरपालिका वडा नं. ७ बस्ने बर्ष २४ को अभय कुमार भास्कर र सुनबर्षी नगरपालिका –७ बस्ने बर्ष १९ को हयत अलीलाई पक्राउ गरेको थियो । उनीहरूले प्रयोग गरेका बिआर ३८ डी ७८८९ नम्बरको भारतीय मोटरसाईकल पनि बरामद गरेका थिए । मोटरसाईकलको इन्डीकेटरमा लुकाई छिपाई बिक्रि गर्न ल्याउर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै साउन २१ गते एक जना युवालाई ४ ग्राम ४८० मिलिग्राम(ब्राउन सुगर) लागूऔषध सहित पक्राउ गरिएको थियो । पथरी शनिश्चरे –८ बस्ने वर्ष २५ को दिपेश माझीलाई पक्राउ गरिएको हो । माझीलाई राती ११ः३० बजे पक्राउ गरिएको थियो । त्यस्तै साउन १९ गते ४ ग्राम ९५ मिलिग्राम(ब्राउन सुगर) लागूऔषध सहित भारत अररिय बस्ने २१ बर्षीय मोहम्द ईसराकलाई पक्राउ गरिएको थियो । उनलाई दिउँसो २ बजे कानेपोखरी गाउँपाकिला वडा नं. २ बाट पक्राउ गरिएको हो । उनको साथबाट लागूऔषध सहित बिआर ३८ डि एबि ४१३५ नम्बरको भारतीय मोटरसाईकल पनि बरामद गरेका थिए ।

वन्यजन्तु तस्करी सम्बन्धी प्रहरीले वन कार्यालयसँग समन्वय गरी अनुसन्धान अघि बढाएको जनाएको छ भने लागूऔषध लगाएत सबै घटनाहरूमा थप अनुसन्धान भइरहेको इप्रका प्रहरीले जनाएको छ

Previous Post

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

कोशीमा भेटियो लोपोन्मुख प्रजातिको माछा

Related Posts

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
0
Next Post
कोशीमा भेटियो लोपोन्मुख प्रजातिको माछा

कोशीमा भेटियो लोपोन्मुख प्रजातिको माछा

Discussion about this post

Everest Highlights

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly