Saturday, November 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा पशुहरुलाई लाग्ने लम्पी स्किन रोग कम हुँदै

Radio Everest by Radio Everest
August 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ५, सोलुखुम्बु । सिन्धुलीमा पशुहरुलाई लाग्ने लम्पी स्किन रोग कम हुँदै गएको छ । पहिलेका बर्षहरुको तुलनामा हाल पशुहरुमा लम्पी स्किन रोग कमै मात्रामा देखा परेको पाइन्छ ।जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखा नपरेको पशु सेवा कार्यालय सिन्धुलीका सुचना अधिकारी नवराज थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय स्थानीय तहहरुले लम्पी स्किन रोग बिरुद्धको भ्याक्सीन खरिद गरि पशुहरुमा लगाइरहेको हुँदा रोगको संक्रमण घटेको उहाँको भनाई छ । अघिल्ला बर्षहरुमा सो रोगको संक्रमणका कारण गोरु, बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरुलाई धेरै असर गरेको पाइएपछि पशु कार्यालयले त्यस्ता पशुको सुरक्षामा सतर्कता अपनाउन किसानहरुको ध्यानाकर्षण गराएको थियो ।

लम्पी स्किन रोग विरुद्धको खोप अभियान अन्तर्गत सिन्धुलीमा ५ हजार ४ सय पशुमा लम्पि स्किन विरुद्धको खोप लगाइएको पशु कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार गएको साउन २५ गते देखि ३१ गते सम्म लम्पी स्किन रोग विरुद्धको खोप अभियान संचालन गरिएको खोप अभियान कार्यक्रममा ५ हजार ४ सय पशुमा लम्पि स्किन बिरुद्धको खोप लगाइएको बताइएको छ ।

अभियान अन्तर्गत कमलामाई नगरपालिकामा ८ सय पशुचौपायमा खोप लगाइएको छ । दुधौली नगरपालिकामा ८ सय, तीनपाटन गाउँपालिकामा ८ सय पशुमा खोप लगाएको पशु सेवा कार्यालय सिन्धुलीका सुचना अधिकारी नवराज थापाले जानकारी दिनुभयो ।

त्यस्तै गोलन्जोर गाउँपालिकामा ५ सय ५०, फिक्कल गाउँपालिकामा ५ सय ५०, मरिण गाउँपालिकामा ५ सय ५०, हरिहरपुरगढी गाउँपालिकामा ५ सय ५०, सुनकोशी गाउँपालिकामा ४ सय र घ्याङलेख गाउँपालिकामा ४ सय पशुमा खोप लगाइएको उहाँले बताउनुभयो । यो बर्ष किसानबाट पशुचौपायमा लम्पी स्किन रोग देखा परेको भन्ने गुनासो नआएको सुचना अधिकारी थापाले बताउनुभयो ।

Previous Post

भोजपुरको आमचोकका खाली जग्गामा चियाखेती

Next Post

कुखुराको खोरमा कटुवा पेस्तोल, झापाका आङदेम्बे पक्राउ

Related Posts

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
0
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
0
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

Discussion about this post

Everest Highlights

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly