Wednesday, January 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

Radio Everest by Radio Everest
August 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।

Previous Post

रामेछाप पहिरोमा बेपत्ता युवतीको शव चार दिनपछि भेटियो

Next Post

शेर्पा संघ दक्षिण कोरियाले हिमालयन सांगीतिक धमाका २०२४ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने

Related Posts

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

January 7, 2026
0
लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

January 6, 2026
0
सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

Discussion about this post

Everest Highlights

प्रतिनिधिसभा सिफारिसमा नयाँ अनुहारःअधिवक्ता ओमप्रकाश घिमिरे

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

January 7, 2026
लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

January 6, 2026
सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

January 6, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly