Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा संघ दक्षिण कोरियाले हिमालयन सांगीतिक धमाका २०२४ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने

Radio Everest by Radio Everest
August 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले कोरियाली चाड छुसकको अबसरमा सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सोलमा हिमालयन सांगीतिक धमाका कार्यक्रम गर्ने भएको छ ।

सेप्टेम्बर १७ तारिकमा पर्ने कोरियाको महान पर्व छुसकको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । हिमालयन सांगीतिक धमाका कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि शेर्पा संघ दक्षिण कोरियाले यहि सेप्टेम्बर १ तारिक आइतवार पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ । का

र्यक्रमका बारेमा पुर्ण र आधिकारिक रुपमा जानकारी गराउनुका साथै प्रचार प्रसारका लागि पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको शेर्पा संघ दक्षिण कोरियाका महासचिव दोर्ची शेर्पाले जानकारी दिनुभयो । सेप्टेम्बर १ तारिख आइतबार दिउँसो १२ः बजे कार्यक्रम हुने जनाईएको छ ।

हिमालयन सांगीतिक धमाका मा हुने कार्यक्रममा सहभागिताका लागि कोरियामा रहनुहुने नेपाली संञ्चारकर्मी, कोरियामा क्रियाशिल संघ संस्थामा रहनुहुने पदाधिकारी र प्रतिनिधि, अग्रज एवं बुद्धीजीबी वर्ग , विभिन्न पेशा व्यवसायमा आवद्व व्यवसायी लगायत बिभिन्न उध्देश्यका साथ कोरिया रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई शेर्पा संघ दक्षिण कोरियाले आमन्त्रण गरेको छ ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

Next Post

अघोषित रुपमा  विद्युत काटिएको भन्दै उद्योग वाणिज्य संघ सोलुखुम्बुले गरायो च्याल्सालाई ध्यानाकर्षण 

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly