Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अघोषित रुपमा  विद्युत काटिएको भन्दै उद्योग वाणिज्य संघ सोलुखुम्बुले गरायो च्याल्सालाई ध्यानाकर्षण 

Radio Everest by Radio Everest
August 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १२, साेलुखुम्बु ।  ० दशमलव ६ मेगावाटको सल्लेरी च्याल्सा विद्युत कम्पनीबाट वितरीत प्रशासरण लाइनमा बारम्बार अवरोध आएको भन्दे उद्योगी तथा व्यवसायीहरूले ध्यानाकर्षण गरेका छन् । बुधबार कम्पनीका प्रबन्धक भोजराज तिवारीलाई कार्यालयमै पुगेर उद्योग वाणिज्य संघ समेलुखुम्बुले ध्यानाकर्षण गराएको हो । उद्योग बाणिज्य संघ सोलुखुम्बुमा अध्यक्ष रामलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले बेलाबेलामा लाइन जाँदा उद्योगीहरूलाई समस्या भएको बताएको छ ।

च्याल्साको विद्युत प्रशारण लाई नियमित नहुदा आउने जाने भइरहदा घर तथा पसलमा जोडेका सामाग्रीहरू जल्ने, बिग्रिने भएका कारण ध्यानाकर्षण गराउनु परेको जनाइएको छ ।  च्याल्सा विद्युत सल्लेरी जगायतका क्षेत्रका विभिन्न होटल पसल तथा अस्पताल लगायत विद्यालय जस्ता महत्वपूर्ण स्थानमा प्रयोग भइरहेको बेला झ्याप्प झ्याप्प आउने जाने गर्दा सामाग्री विग्रने, मेसिनरी सामाग्रीमा समस्या आउने, सेवाग्राहीलाई सेवा दिन समस्या हुने भएकाले समस्या समाधानका लागी ध्यानाकर्षण पत्र मार्फत अनुरोध गराइएको व्यवसायी वकिल कार्कीको भनाई छ  ।

ध्यानाकर्षण गराउने क्रममा व्यवसायीहरूले कम्पनीले अघोष्ति रुपमा लाइन काटेर दुखः दिएको बताएका छन् । उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण जेनेरेटरमा चलाउन सक्ने अवस्था नभएका बेला लाइन अघोषित रुपमा काटिदा चौविसै घण्टा सेवा प्रवाह गर्नुपर्ने निकायहरूलाई समस्या हुने गरेको बताएका छन् । समस्याका बारेमा सुने पछि कम्पनीका प्रबन्धक भोजराज तिवारीले बर्खायामको समयमा मर्मत लगायतका काम गर्नका लागी लाइन काट्नुपर्ने बाहेकका अवस्थामा विद्युत अवरुद्ध नगरिएको बताउनुभएको छ ।  उहाँले तारमा रूख पात ढल्दा, वर्षातका कारण पहिरो जाँदा यस्तो समस्या आउने भन्दै केन्द्रिय प्रसारण लाइनको ग्रिडमा समस्या आउँदा पनि विद्युत अवरुद्ध भएकाले यस्तो समस्या निम्तिएको बताउनुभएको छ ।

Previous Post

शेर्पा संघ दक्षिण कोरियाले हिमालयन सांगीतिक धमाका २०२४ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने

Next Post

जुभिङमा खुल्यो खुम्बु ट्रान्जीट बजार, हट्यो खुम्बुको १ सहित माप्यका ३ वडामा बजारीकरणको चिन्ता

Related Posts

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
Next Post
जुभिङमा खुल्यो खुम्बु ट्रान्जीट बजार, हट्यो खुम्बुको १ सहित माप्यका ३ वडामा बजारीकरणको चिन्ता

जुभिङमा खुल्यो खुम्बु ट्रान्जीट बजार, हट्यो खुम्बुको १ सहित माप्यका ३ वडामा बजारीकरणको चिन्ता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly