Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 खिजेदेम्बाका ४६ सगरमाथा  आरोही पर्यटन मन्त्री बद्रि पाण्डेबाट  सम्मानित हुँदै, 

Radio Everest by Radio Everest
August 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १५, सोलुखुम्बु ।  ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले फिल सगरमाथा आरोहीहरू लाई सम्मान गर्ने भएको छ ।  गाउँपालिकाबाट विभिन्न समयमा सगरमाथाको सफल आरोहण गर्ने ४६ जना आरोहीलाई काठमाण्डौमा शनिबार सम्मान गरिने भएको हो ।

गाउँपालिकाले जिल्लाकै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने जाङबु शेर्पा सहित गाउँपालिकाकै पहिलो महिला सगरमाथा आरोही माया शेर्पा, कम उमेरका सगरमाथा आरोही जम्बले शेर्पा लगायत  अन्य गरि ४६ जनाई सम्मान गर्न लागिएको हो । खिजिदेम्बालाई पर्यटनमय गाउँपालिका बनाउने उद्देश्य अनुरूप सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी आरोहीलाई सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

 गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा व्यवस्था गरेर आरोहीहरूको सम्मानका लागी बजेटनै छुट्याएर सम्मान गर्न लागेको हो ।  आरोहीहरूको सम्मानका लागी गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष शेर्पाले बताउनुभएको छ ।  सबै आरोहीलाई गाउँपालिका सम्म आउन भौगोलिक एवं वर्षातका कारण कठिनाइ हुने भएपछि काठमाण्डौमै गाउँपालिका पुगेर सम्मान गर्न लागिएको उहाँको भनाई छ ।

 यस्तै शनिबारनै खिजिदेम्बा गाउँपालिकाको पर्यटन सद्भावना दुत समेत घोषणा गरिने भएको छ ।  गाउँपालिकाको लोगो सगरमाथाको शिखरमा पु¥याउने कुङ्गा शेर्पालाई गाउँपालिकाको पर्यटन सद्भावना दुत घोषणा गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रि पाण्डे सहित जिल्लाका सांसद, प्रदेश सांसद, पर्यटन क्षेत्र सँग आवद्ध सम्पूर्ण व्यक्तिहरूको उपस्थिति रहने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । कार्यक्रम काठमाण्डौको बौद्ध स्थित ज्योति पार्टी प्यालेसमा हुने छ । 

Previous Post

 पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको  साधारण सभा सम्पन्न, अध्यक्षमा पुर्ण ङ्वाङ फुरी शेर्पा  

Next Post

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

Related Posts

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
0
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
0
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
Next Post
सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly