Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको  साधारण सभा सम्पन्न, अध्यक्षमा पुर्ण ङ्वाङ फुरी शेर्पा  

Radio Everest by Radio Everest
August 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १५, सोलुखुम्बु ।  पिके सोलुखुम्बु टाप्टिङ  समाज सेवाको अध्यक्षमा ङ्वाङ फुरी शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  सङ्घीय राजधानी काठमाण्डौमा सम्पन्न १८ औँ साधारण सभाबाट संस्थाको अध्यक्षमा शेर्पा सर्वसम्मत दोश्रो कार्यकालका लागी अध्यक्ष चयन हुनुभएको हो ।  सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुका मेयर  नाम्गेल जाङबु शेर्पाको प्रमुख  अतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभा तथा  अधिवेशन बाट   शेर्पाको अध्यक्षमा गठित नयाँ कार्य समिति  १५ सदस्य बनेको छ ।

साधारणसभाबाट प्रथम उपाध्यक्ष पासाङ शेर्पा चयन हुनुभएको छ । यस्तै अर्को उपाध्यक्षमा जम्बा शेर्पा महासचिवमा ङिम्टी शेर्पा सचिव जाङमु शेर्पा र कोषाध्यक्ष ङिम गेल्जे शेर्पा चयन हुनुभएको जनाइएको छ ।  यस्तै संस्थाको सदस्यहरूमा, ङ्वाङ पेम्बा शेर्पा, कामे शेर्पा, पासाङ शेर्पा, फुर्वा शेर्पा सदस्य छेवाङ ङपमा शेर्पा, ल्हमु शेर्पा, कान्छी माया शेर्पा र गेल्मु शेर्पा  निर्वाचित हुनुभएको छ ।

२०६३ सालमा स्थापना भएको पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा संस्था सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टीङका स्थानीयले निर्माण गरेको संस्था हो  ।  साविक टाप्टीङका ९ वटा वडाका  पेसा, व्यवसाय वा अध्ययनका लागि  राजधानीमा बसोवास गर्ने शेर्पा, तामाङ र मगरहरूको साझा सस्था पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले सहयाेग समुदायलाई एकतृत गर्ने उद्देश्यले निर्माण गरिएको नवगठित समितिका अध्यक्ष शेर्पाको भनाई छ ।  सामाजिक कार्यका साथै टाप्टीङ मूलथलो भएका नागरिकको सहयोग गर्ने भावना लिएर यो संस्था गठन भएको उहाँको भनाई छ । 

अधिवेशन तथा सााधारणसभामा संस्थाको संस्थापक सदस्य, आजीवन सदस्य तथा  केन्द्रिय सल्लाहकार तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो  ।  सम्पन्न १८ औँ अधिवेशनबाट संस्थाको कार्यप्रगति प्रतिवेदन, कोष प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरू सर्वसम्मतले पारित भएको छ । सोही अवसरमा पिके सोलुखुम्बु टाप्टिङ समाज सेवालाई सहयोग गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

Previous Post

थामे पुनस्थापनाका लागि ६६ लाख बढी रकम जुट्यो

Next Post

 खिजेदेम्बाका ४६ सगरमाथा  आरोही पर्यटन मन्त्री बद्रि पाण्डेबाट  सम्मानित हुँदै, 

Related Posts

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026
0
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
0
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly