Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामे पुनस्थापनाका लागि ६६ लाख बढी रकम जुट्यो

Radio Everest by Radio Everest
August 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १५, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका बाढी प्रभावितका लागि ६६ लाख बढी रकम जुटेको छ । बाढी प्रभावित क्षेत्रमा पुनस्थापना र पुननिर्माणका लागी ६६ लाख ३५ हजार ४ सय ५५ रुपैयाँ बाढी प्रभावितका लागि रकम जुटेको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाा अनुुसार गाउँपालिकाको खातामा काठमाडौँ महानगरपालिकाले २० लाख रुपैयाँ जम्मा गरेको छ । यस्तै हिमालयन ट्रस्ट नेपालबाट ३५ लाख रुपैयाँ पासाङल्हामु फाउण्डेसनबाट ५ लाख, रोटरी क्लब काठमाण्डौबाट २ लाख ७५ हजार रुपैयाँ जम्मा भएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।

यस्तै पाङबोचे बासीबाट ३ लाख ४४ हजार ३ सय ५५ रुपैयाँ र नाम नखुलेकोबाट ८ हजार रुपैयाँ जम्मा भएको छ । बाढी प्रभावित क्षेत्रमा पुनस्थापना र पुननिर्माणका लागी सहयोग रकम सङ्कलन भइरहेको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो।

गत साउन ३२ गते थामेमा हिमपहिरो विस्फोट हुँदा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो । विपदको समयमा बाढीबाट विस्थापित भएका पिडितहरुलाई राहत उपलब्ध गराएका प्रति खुम्बु पासाङल्हामु गाउँपालिकाले आभार समेत प्रकट गरेको छ ।

Previous Post

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

Next Post

 पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको  साधारण सभा सम्पन्न, अध्यक्षमा पुर्ण ङ्वाङ फुरी शेर्पा  

Related Posts

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 12, 2025
0
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
0
सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

Discussion about this post

Everest Highlights

सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

November 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 12, 2025
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly