Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

Radio Everest by Radio Everest
August 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १५, सोलुखुम्बु । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।

भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । सडकको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ ।

दैनिक दर्जनौं मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताउनुभयो ।

विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उहाँको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उहाँले जानकारी दिनुभयो । भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र छ ।

यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् । गाउँपालिकाको वडा नं ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ ।

Previous Post

पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालीन भएको गृहमन्त्री रमेश लेखकको दाबी

Next Post

थामे पुनस्थापनाका लागि ६६ लाख बढी रकम जुट्यो

Related Posts

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 12, 2025
0
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
0
सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

November 12, 2025
0
Next Post
थामे पुनस्थापनाका लागि ६६ लाख बढी रकम जुट्यो

थामे पुनस्थापनाका लागि ६६ लाख बढी रकम जुट्यो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 12, 2025
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

November 12, 2025
सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

November 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

November 12, 2025
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly