Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थामे पुनर्स्थापनाका लागी  खुम्बु पासाङल्हामु गाउँपालिकाले छुट्यायाे ७ करोड १० लाख बजेट

Radio Everest by Radio Everest
September 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १७, सोलुखुम्बु ।  थामे बाढीले पु¥याएको क्षति पछिको पुनर्स्थापनाका लागी खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ७ करोड १० लाख  रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाको अध्यक्षतामा सोमबार बसेको गाउँपालिकाको विशेष अधिवेशनले चालु आर्थिक वर्षका लागी निर्धारण गरिएका विभिन्न १० वटा योजनाहरूलाई रकमान्तर गरि पुनर्स्थापना र उद्धारमा खर्च गर्ने निर्णय गरेको  हो ।

थामे नगरीमा बाढीको वितण्डा पछि भएका क्षतिको पुनर्संरचना र थामेबासीको पुनर्स्थापनाका लागी अधिवेशनले गाउँपालिकामा सञ्चालन हुने फोहोर व्यवस्थापनका लागी उपयुक्त उपकरण खरिद तथा व्यवस्थापनका लागी छुट्टाएको ८ लाख, दिङ्बोचे लबुचेमा सिजनल स्वास्थ्य शिविर सञ्चालनका लागी छुट्टाएको २० लाख, स्पोट टरिजा एवं साहसिक पर्यटन सम्भाव्यता अध्ययनका लागी छुट्टाएको १० लाख, सडकमा झरेको पहिरो पन्छाउने कामका लागी छुट्टाएको ७ लाख, बोसुम नाम्चे रोपवे सम्भाव्यता अध्ययन तथा डिपिआरका लागी छुट्टाएको २० लाखलाई रकमान्तर गर्ने भएको हो ।  

यस्तै जनप्रतिनिधि तथा कर्मचारीका लागी कानुनी सचेतना तालिम सञ्चालनका लागी छुट्टाएको १० लाख, सबै वडामा रेडियाे सेट व्यवस्थापनका लागी छुट्टाएको २० लाख, जनप्रतिनिधि तथा कर्मचारीको अध्ययन तथा अवलोकन भ्रमणका लागी विनियोजित १५ लाख माझखोला मिनिहाइड्रो र आमादब्लम मिनिहाइड्राेमा छुट्टाएको समान ३० लाख गरि जम्मा ७ करोड १० लाख रकम रकमान्तर गरि पुनर्स्थापनामा खर्च गरिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बताउनुभयो ।  

रकमान्तर गरिएको रकमलाई बाढी प्रभावित क्षेत्रमा सार्वजनिक क्षेत्रको पुननिर्माणका लागी ३ करोड ४० लाख, बाढी पीडितहरूको पुनर्स्थापना र पुननिर्माणका लागी २ करोड ६० लाख, खुम्बु क्षेत्रमा हुन सक्ने विपद जोखिम अध्ययन अनुसन्धानमा ५० लाख खुम्बु विजुली पुननिर्माणमा सहयोगका लागी ६० लाख खर्च गरिने उहाँको भनाई छ ।

 यस्तै गाउँसभाको सोमबारको बैठकले विपद जोखीम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७९ को दफा १८ र प्रकोप व्यवस्थापन कार्ययोजना विनियम २०७४ को परिक्षेद ७ को ७.१ अनुसार थामे बाढी प्रभावित मध्ये पूर्ण क्षती भएकालाई ५० हजार र आंशिक क्षती व्यहोरेका लाई १० हजार वितरण गर्ने निर्णय अनुमोदन गरेको छ । यस्तै सभाले बाढीका कारण क्षति भएका विद्यालयको अस्थायी व्यवस्थापन कालगी व्यवस्थापन गर्ने, सडक बाटोमा भएको क्षतिलाई पुननिर्माण गर्ने गरि भएको सम्झौता लगायतलाई अनुमोदन गरेको छ । 

Previous Post

खहरे खोलाको सडक खुलाउन स्थानीय सरकार र प्रहरी बिच छलफल

Next Post

टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित, यस्तो छ निर्वाचित कार्यसमिति

Related Posts

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
Next Post
टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित, यस्तो छ निर्वाचित कार्यसमिति

टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित, यस्तो छ निर्वाचित कार्यसमिति

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly