Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 तिज लाग्याे, तिजकाे अवसरमा शहिद नरनाथ आविका विद्यार्थीलाई निःशुल्क स्टेशनरी 

Radio Everest by Radio Everest
September 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ  १७, नेचा सोलुखुम्बु । नेचासल्यान गाउँ पालिका ३  स्थित  शहिद नरनाथ आ.वि मा निशुल्क स्टेसनरी वितरण तथा तिज विशेष  कार्यक्रम सम्पन्न  भएको छ । सोमबार  पहिलो चरणको कार्यक्रम अन्तर्गत विद्यालयमा उपलब्ध ३ सय ३३ दर्जन स्टेसनरी सामाग्री कपी वितरण गरिएको छ ।

उक्त कापी सोमबार आयोजित कार्यक्रमका बिच  विद्यालयका सम्पूर्ण  विद्यार्थीहरूलाई वितरण गरिएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धुर्व बहादुर भण्डारीले जानकारी दिनुभयो । विद्यार्थीलाई सहयोग गर्ने हेतुले निशुल्क स्टेसनरी सामाग्री बितरण कार्यक्रम अभियान अभिभावक  भलाकाजी भण्डारी को संयोजकत्वमा सुरुवात भएको थियो भने पहिलो चरण अन्तर्गत निःशुल्क स्टेसनरी वितरण साेमबार हिजो विद्यार्थीलाई बितरण गरिएको सहकर्मी धन कुमार ढुङ्गेल ले जानकारी दिनुभयो ।  

अभियान निरन्तर रुपमा अगाडी बढाउँदै सहिद नरनाथ आविमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निशुल्क स्टेसनरी उपलब्ध गराइ रहने संयोजक भलाकाजी भण्डारीले प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ ।  

सोमबार सम्पन्न कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना राईको विशेष आतिथ्यता रहेको थियो ।  यस्तै सो कार्यक्रममा  केदार माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हेमराज कटेल, समाजसेवी जगनाथ बास्तोला, रीड नेपालका नेचासल्यान शिक्षा विकास प्रमुख सुजाता राई लगायतको उपस्थिति रहेको थियो ।  

Previous Post

बाढीले अवरुद्ध नेले— सोताङ जाने भित्री सडक सुचारु

Next Post

बाढी पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन प्रहरी सकृय, नागरिकलाई सहज 

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
बाढी पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन प्रहरी सकृय, नागरिकलाई सहज 

बाढी पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन प्रहरी सकृय, नागरिकलाई सहज 

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly