Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कांग्रेस नेता कार्कीले गरे, हजुर बुबाको स्मृतिमा अक्षय कोष स्थापना

Radio Everest by Radio Everest
September 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २२,सोलुखुम्बु ।  समाजसेवी एवं नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले स्वर्गीय हजुरबुबाको स्मृतिमा अक्षय कोष स्थापना गर्नुभएको छ ।  कार्कीले हजुरबुबा रामबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

नेचासल्यान गाउँपालिका वडा नम्बर २ स्थि बी.पी संस्कृत माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको विद्यालयका प्रध्यानध्यापक उमाकान्त काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्कीका तर्फबाट स्थानीय अर्का समाजसेवी प्रभुराम कार्कीले सो रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । बी.पी संस्कृत मावि कार्कीका स्वर्गीय हजुरबुबा रामबहादुर कार्की र स्थानीय धोकलसिं खत्रीको पहलमा स्थापना भएको थियो ।

वि.सं १९५८ सालमा तत्कालीन प्रधानमन्त्री ३ देव सम्शेर राणाको निर्देशनमा खोलिएका १०० वटा आधारभूत पाठशालामध्ये यस विद्यालय पनि एक हो । समाजसेवालाई प्राथमिकतामा राखेर आफ्नो राजनीतिक गतिविधि अगाडी बढाउँदै आउनुभएका कांग्रेस नेता कार्कीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गर्दै आउनुभएको छ ।

प्रधानाध्यापक काफ्लेका अनुसार भवनाथ निरौला तथा उहाँका धर्मपत्नीहरुको नाममा उहाँका छोरा पुन्यप्रसाद निरौला लगायत परिवारका सदस्यहरुले पनि विद्यालयलाई अक्षयकोषका लागि १ लाख ६५ हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको जनाईएको छ ।

Previous Post

आज गणेश भगवानको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

Next Post

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसीमा साढे ८ करोडको योजना शिलान्यास

Related Posts

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
0
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
0
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
0
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

Discussion about this post

Everest Highlights

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly