Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छिमेकी पालिकाका आगलागी पीडित ३ परिवार लाइ नेचासल्यानको आर्थिक सहयोग

Radio Everest by Radio Everest
May 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, बैशाख २० । बुधवारको आगलागीबाट घर आवास गुमाएका सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका पन्चनका ३ अग्नि पीडितलाई नेचासल्यान गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाका जनप्रतिनिधिको टोली घटना स्थल पुगेर स्थलगत निरीक्षण गरि अति प्रभावित ३ घरका परिवारलाई नगद सहित खाद्यान्न सहयोग गरेका हुन । पालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राईले पन्चन वडा कार्यालय पुगेर प्रति परिवार नगद १० हजार सहित खाद्यान्नका सामाग्री राहत स्वरूप हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम प्रदान गर्दै उपाध्यक्ष राईले विपत्तिमा छिमेकी पालिकाको हैसियतले सामान्य सहयोग गरेर अग्नीपिडित परिवारको दुःखमा साथ दिएको बताउनुभएको छ । बुधवारको आगलागीबाट पन्चनका १० घर जलेर नष्ट भएका थिए ति मध्य अति प्रभावित ३ परिवार बडिसुवा राई, हस्तीमाया राई र पूर्ण बहादुर अधिकारीलाई नगद तथा खाद्यान्न सामाग्री वितरण गरिएको हो । राहत वितरणमा जिल्ला समन्वय समिती साेलुखम्बुका प्रमुख कृष्ण प्रसाद निराैलाकाे सहजिककरणा रहेकाे थियने । उहाँले पीडित लाइ राहत, उद्वार  र पुनर्स्थापनाका लागी सरकारहरूलाइ समन्वय गर्न पछि नहट्ने बताउनुभएकाे छ ।  यस्तै आजै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले पनि अग्नीपिडित हरूलाई राहत उपलब्ध गराएको छ ।

रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका उपसभापति रोहित बाँस्तोला सहितको टोलिले अग्नीपिडित ३ परिवारलाई लत्ताकपडा, भाँडावर्तन र खाद्य सामाग्री उपलब्ध गराएको हो । सो क्रममा उपशाखा नेचाबेतघारीका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । यसअघि थुलुङ दुधकोसी गाउँपालिकाले पनि आजै पीडित परिवारलाई प्रति परिवार ५० हजार नगद र अन्य राहत सामाग्री प्रदान गरेको छ ।

 स्थलगत रिपाेर्टिङ हेर्न यहाँ क्लीक गर्नुहाेस् ।

https://www.facebook.com/radioeverest96.8

Previous Post

स्थानिय सरकारको तदारुकता, पंचन आगलागी पीडितलाई नगद सहित राहत

Next Post

महिलाहरुको स्व : हेरचाह तालिम सम्पन्न 

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
महिलाहरुको स्व : हेरचाह तालिम सम्पन्न 

महिलाहरुको स्व : हेरचाह तालिम सम्पन्न 

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly