Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेविसङ्घले आयोजना गरेको निबन्ध प्रतियोगितामा इशा प्रथम

Radio Everest by Radio Everest
September 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २४, सोलुखुम्बु  । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा इशा भुजेल प्रथम भएकी छिन ।   बि पि कोइरालाकाे  १ सय ११ औँ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राष्ट्रिय राजनीति र विपी कोइराला विषयक अन्तरकृया एवं मावि स्तरीय राजनीति साहित्य र दर्शनका त्रिवेणी बिपी कोइराला विषयक शीर्षक निवन्ध लेखन प्रतियोगिता कार्यक्रममा भुजेल ३५ अङ्क प्राप्त गर्दै प्रथम भएकी हुन ।

 २३ विद्यार्थी सहभागी भएको प्रतियोगितामा सानु नाछिरिङ राई ३३ अंक प्राप्त गर्दै द्धितीय भएकी छन भने ३२ अंक प्राप्त गर्दै लोचना खालिङ राई तृतीय, ३० अङ्क प्राप्त गर्दै मौसम कट्टेल सान्त्वना भएका छन ।

May be an image of 5 people and text

 विजेता ४ जनाले प्रथम द्वितीय, तृतीय पुरस्कार राशि क्रमशः  १० हजार, ५ हजार, ३ हजार र १५ सय नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नथा नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता कृष्ण प्रसाद निरौलाको विशेष आतिथ्यता रहेको थियो ।

May be an image of 10 people and text

 कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ, नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राई, महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङ, साेलुदुधकुण्ड नगरपालिका ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा,  नेपाली काङ्ग्रेस सोलुखुम्बुका सहसचिव उत्रमान खालिङ, जिल्ला सदस्यहरू चन्द्र आचार्य, हेमराज कट्टेल, महाधिवेशन प्रतिनिधि एवम् ने वि संघ . केन्द्रिय सदस्य  गिता गुरूङ, महाधिवेशन प्रतिनिधि एवम् तरूण दल केन्द्रिय सदस्य  नविन थापा  लगायत नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरू भुपेन्द्र थेबे, यान पि जाेशी, भानुभक्त जाेशी, वासुदेव न्याैपान्ने, मनिषा विष्ट, स्ववियु सभापति, इकाई सभापति सहित बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 1 person, crowd and text

 प्रतियोगितामा विजेता निबन्धकार विद्यार्थीहरूलाई प्रमुख अतिथि विशेष अतिथि लगायत उपस्थित अतिथिहरूले प्रमाणपत्र सहित पुरस्कार राशि  वितरण गरेका छन् । कार्यक्रम नेपाल विद्यार्थि संघ साेलुखुम्बुका कार्यबाहक सभापती माेहन कृष्ण निराैलाकाे सभापतित्वमा सम्पन्न भएकाे हाे । 

Previous Post

ताप्लेजुङको फक्ताङ्लुङमा बेवारिसे एक व्यक्तिको उद्धार

Next Post

महिलालाई आत्मनिर्भर बनाउन सोताङमा अचार तथा आलु चिप्स बनाउने तालिम सुरु

Related Posts

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
0
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly