Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेविसंघ सोलुखुम्बुले मनायो विपी कोइरालाको १ सय ११ औँ जन्म जयन्ती, निरौलाको नेतृत्वमा रहेको जिल्ला समिति आधिकारिक भएकाे दावी  

Radio Everest by Radio Everest
September 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २४, सोलुखुम्बु  । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको १ सय ११ औँ जन्म जयन्ती हिमाली जिल्ला सोलुखुम्बुमा भव्यताका साथ मनाइएको छ  । कोइरालाको १ सय ११ औँ जन्म जयन्तीको अवसरमा जिल्ला सदरमुकाम सल्लेरीमा  वर्तमान राष्ट्रिय राजनीति र विपी कोइराला विषयक अन्तरकृया एवं मावि स्तरीय राजनीति साहित्य र दर्शनका त्रिवेणी बिपि कोइराला विषयक निबन्ध लेखन प्रतियोगिता कार्यक्रम आयोजना गरि वीपि जयन्ती मनाइएको हो ।  

दिवसका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले विपी कोइराला काङ्ग्रेसको संस्थापक नेता मात्रै नभएर आदर्श र सिद्धान्त भएको बताउनुभयो ।  उहाँले अहिलेको विद्यार्थीले विपी कोइरालाको बारेमा अध्ययन गरेकाले विपी कोइरालाको सिद्धान्त र दर्शनको गहिराइ बुझ्न सक्ने भन्दै ढुक्क भएर नेविसङ्घमा लाग्न आग्रह गर्नुभयो । उहाँले जिल्लामा विभिन्न खाले अराजक गतिविधी गर्दै काङ्ग्रेसलाई बदनाम गर्ने कार्य भइरहेको भन्दै यस्ता कार्यलाई आफूले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

 उहाँले जिल्लामा हालसाल कायम रहेको नेविसङ्घको समितिनै आधिकारिक नेविसंघ रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीलाई भ्रमित गराउँदै समिति बनाउने कार्य भइरहेको भन्दै मोहन कृष्ण निरौला नेविसङ्घ सोलुखुम्बुको  कार्यबाहक सभापति रहेको समिति आधिकारिक समिति रहेको बताउनुभएको हो ।  उहाँले विद्यार्थीहरूको हक हित र अधिकारका पक्षमा बोल्न सङ्गठन नेविसंघनै रहेको दावी गर्दै आफू पनि २०५८ साल देखी नेविसङ्घको सदस्य हुँदै आज सभापति सम्म आइपुगेको दृष्टान्त दिनुभयो ।  यस्तै कार्यक्रमका विशेष अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले विद्यार्थीहरूले विपी कोइरालालाई सत्य र निष्ठाको प्रतिमूर्तिको रुपमा प्रेरणा लिनुपर्ने बताउनुभयो ।

उहाँले विपी कोइरालाले नेपाली जनतालाई अँध्यारोबाट उज्यालोतिर लिएर आएको भन्दै उहाँले बिपीले लिएको समाजवादी विचार महान विचार भएको उल्लेख गर्नुभयो । कार्यक्रममा  नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले विद्यार्थीहरूका पनि विपी कोइरालाजस्तै प्रभावशाली बन्न प्रेरणा मिलोस् भन्दे कार्यक्रम आयोजना भएको भन्दे विद्यार्थीहरू भविष्यको कर्णधार भएको बताउनुभयो ।  यस्तै कार्यक्रममा बोल्ने क्रममा नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रवक्ता तथा जिल्ला सदस्य चन्द्र आचार्यले साहित्य र दर्शनका लागी विपी र राजनितिका लागी  बोल्ने वक्ताहरुले विपी कोइराला नपाली राजनितीको शिखर पुरुष भएको भन्दै उहाँलाई नेपाल र नेपालीले कहिल्यै नविर्सिने बताएका छन् ।

 कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ, नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राई, महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङ, सोलुदुधकुण्ड नगरपालिका ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा,  नेपाली काङ्ग्रेस सोलुखुम्बुका सहसचिव उत्रमान खालिङ, जिल्ला सदस्यहरू चन्द्र आचार्य, हेमराज कट्टेल, महाधिवेशन प्रतिनिधि एवम् ने वि संघ . केन्द्रिय सदस्य  गिता गुरूङ, महाधिवेशन प्रतिनिधि एवम् तरूण दल केन्द्रिय सदस्य  नविन थापा  लगायत नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरू भुपेन्द्र थेबे, एनपि जोशी, भानुभक्त जोशी, वासुदेव न्यौपान्ने, मनिषा विष्ट, स्ववियु सभापति, इकाई सभापति सहित बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Previous Post

नेवि संघको ऐतिहासिक अधिवेशन लिखुपिकेमा सम्पन्न

Next Post

 सोलुखुम्बुका शेर्पा अमेरिकी ग्रान्ड नेटवर्किङ पुरस्कार बाट पुरस्कृत, पुरस्कार राशि ४५ लाख 

Related Posts

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

Discussion about this post

Everest Highlights

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly