Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अादिबासीजनजाती महासंघ खोटाङको अध्यक्षमा लालबहादुर मगर (एल वि) चयन

Radio Everest by Radio Everest
May 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख २० । नेपाल आदिबासी जनजाती महासंघ खोटाङको अध्यक्षमा लालबहादुर मगर चयन हुनुभएको छ । महासंघको शुक्रबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट मगरको अध्यक्षतामा १९ सदस्यीय समिति चयन भएको जनाइएको छ । महासंघ जिल्ला समिति खोटाङको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा अस्मिता लिम्बू चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा श्याम बहादुर माझी र रेश्मा राई चयन भएका छन । यस्तै सचिवमा उदिम चाम्लिङ, सहसचिवहरु माकृष्ण कुमारी तामाङ, सन्तोष श्रेष्ठ र प्रकाश मगर चयन भएका छन भने कोषाध्यक्षमा मनिला सुनुवार र बरिष्ठ सल्लाहकारमा रविन खम्बु चयन भएको संवाददाता उदिम चाम्लिङले जानकारी दिनुभयो । नयाँ समितिले आदिबासी जनजातिहरुको हकहित संरक्षणका लागी काम गर्ने जनाइएको छ । महासंघकाे सदस्यहरूमा शर्मिला माझी, राजन मगर, सबिना राई, उपेन्द्र राई, सजना भुजेल, आकृति भुजेल, हाेम बहादुर मगर, गाेपाल राई, अासमान लिम्बु र गङ्गा मगर चयन भएका छन ।

Previous Post

रहेनन् “भेलु बाजे”, ६३ वर्षको उमेरमा निधन

Next Post

मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधि जित्यो शुक्रजित माविले

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly